Advertisement

Day: ४ फाल्गुन २०८१, आईतवार

माईती नेपालले भारतको विभिन्न शहरमा बेचिएका १४ जना बालबालिका तथा महिलाको उद्दार, एक लाख ७८ हजार ८ सय ९३ जना सेवाग्राहि लाभान्वीत

माईती नेपालले भारतको विभिन्न शहरमा बेचिएका १४ जना बालबालिका तथा महिलाको उद्दार, एक लाख ७८ हजार ८ सय ९३ जना सेवाग्राहि लाभान्वीत

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–माईती नेपाल कञ्चनपुरले भारतको विभिन्न शहरमा बेचिएका १४ जना नेपाली बालबालिका तथा महिलाको उद्दार गरेको छ । विभिन्न प्रलोभनमा परेर भारतमा बेचिएका १४ जना नेपालीको गएको २०२४ मा माईती नेपालले उद्दार गरेको हो । माईती नेपालले अघिल्लो बर्ष ०२३मा २५ जनाको उद्दार गरेको थियो । उनीहरुलाई भारतको खटिमा, हरियाणा, शाहजहाँपुर, राजिस्थान, मुम्बई, पिथौरागढ, सुरत, दिल्ली, पुना, देहरादुनबाट उद्दार गरी समाजमा पुर्नस्थापना गरीएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । उद्धार गरिएकामध्ये ६ जना कञ्चनपुर, २ जना बझाङ, १ जना कपिलबस्तु, १ जना सिराहा, १ जना धनुषा, १ जना तनहु, २ जना काभ्रेपालाञ्चोकको रहेको संयोजक भट्टले बताउनुभयो । संयोजक भट्टका अनुसार बेचविखनमा परेका अधिकांस रोजगारीको प्रलोभनमा परी भारत गएको देखिएको छ । उनीहरु आफन्तबाटै बेचविखनमा परेका छन् । माईती नेपाल कञ्चनपुरले गड्डाचौ...
बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतको दादागिरी, समुह गठनमा मनोमानी गरेका कठायतले ईकाई समुह गठनमा पनि झिके बखेडा, भिडियो सहित हेर्नुस

बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतको दादागिरी, समुह गठनमा मनोमानी गरेका कठायतले ईकाई समुह गठनमा पनि झिके बखेडा, भिडियो सहित हेर्नुस

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– बेदकोट उपभोक्ता समिति अध्यक्ष अर्जुन कठायतले बेदकोद नगरपालिका वडा नं. १० मा उपभोक्ता ईकाई समुह गठनमा मनोमानी गरेका छन् । बेदकोट नगरपालिका वडा नं. १०मा दुई वटा ईकाई समुह रहेका छन् । नयाँगाउमा रहेको उपभोक्ता ईकाई समुहबाट दुई, चथरीबाट तिन जना प्रतिनिधि गरी वडा नं. १० बाट ५ जना प्रतिनिधि छनौट हुनेछन् । अध्यक्ष कठायतले नयाँगाउँको उपभोक्ता ईकाई समुहबाट आफुलाई दादागिरीशैलीमा प्रतिनिधिका लागि छनौट गरेका हुन् । नयाँ गाउको ईकाई गठनका लागि बैधानिक(सक्रिय) ७ ओटा समुह जानकी, चाहना, सरस्वती, भगवती, जनज्योती, रानी र खप्तड उपभोक्ता समुहबाट २/२ जना प्रतिनिधि छनौट भएका थिए । उनीहरुबाटै ईकाई गठन गर्नु पर्ने भएता पनि अध्यक्ष कठायतले चाहना, जनज्योती, खप्तड र अबैधानिक सिद्धनाथ समुहका प्रतिनिधिलाई मात्रै मिटिङमा सहभागिता गराएर दादागीरीशैली अपनाएर आफुलाई बेदकोट उपभोक्ता समिति चयनका लागि प्रतिनिधि छनो...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज