Advertisement

स्थापना दिवसको उपलक्ष्यमा युवा विद्यार्थीद्वारा रक्तदान

महेन्द्रनगर : कञ्चनपुर जिल्लामा एमाले निकट युवा संगठन युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियू ले स्थानापना दिवसको उपलक्ष्यमा संयुक्तरुपमा रक्तदना गरेका छन् । ‘देशलाई सबैखाले भ्रष्टाचारको काण्डबाट मुक्त गरौँ’ भन्ने मुल नाराका साथ युवा संघको ३६ औ र विद्यार्थी संगठन अनेरास्ववियुको ६१औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरीएको हो ।

कञ्चनपुर जिल्लामा युवा सघको ३६औँ र अनेरास्ववियुको ६१औँ स्थापना दिवसको अवसरमा संयुक्तरुपमा रक्तदान कार्यक्रम गरी मनाईएको राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका जिल्ला अध्यक्ष डिवि विष्टले बताउनुभयो ।

अध्यक्ष विष्टले देश र जनताका लागि आवश्यक परेका बेला युवा संघ र अनेरास्ववियूमा आवद्ध व्यक्तिले आफ्नो ज्यान बाजी लगाउन सक्छन भन्ने सन्देश दिनको लागि उक्त कार्यक्रमको आयोजना गरीएको बताउनुभयो ।
अनेरास्ववियुका अध्यक्ष अमर सिह धामीले संयुक्त रुपमा गरिएको रक्तदान कार्यक्रमबाट जिल्लाका दर्जनौँ युवा विद्यार्थीले रक्तदान गरेको बताउनुभयो ।

युवा विद्यार्थीले संगठनले महाकाली बालअनाथालयमा पनि विभिन्न स्टेशनरी सामाग्रि वितरण गरीएीको अनेरास्ववियूका जिल्ला अध्यक्ष धामीले बताउनुभयो । त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रय क्याम्पसमा पनि अनेरास्ववियू क्याम्पस कमिटिको आयोजनामा सरसफाई कार्यक्रम गरीएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज