Advertisement

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप सुरु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका ९ स्थित होली फेेम्ली इङ्लिस मिडियम स्कुलको प्राङ्गणमा सोमबारदेखि सञ्चालन भएको क्रिकेट प्रतियोगिताको जिल्ला क्रिकेट सङ्घ कन्चनपुरका अध्यक्ष विरेन्द्र चन्दको सभापतित्व एबं संघका सुप प्रदेश सल्लाहकार भूपाल सिंह बिष्टको प्रमुख आतिथ्यतामा होली फेम्ली राष्टिय क्रिकेट स्कुल लेभल च्याम्पियनसिपको समुदघाटन गरिएको हो ।

कार्यक्रममा विशिष्ठ अतिथि प्याब्सन कञ्चनपुर जिल्ला अध्यक्ष महादेव प्रसाद भट्ट र होली फेम्ली इंग्लिश मिडियम स्कूलका सहायक प्रिन्सिपल हरीश ठगुन्न रहेका छन् ।
उक्त कार्यक्रमको संञ्चालन जिल्ला क्रिकेट संघका सचिव विशाल सोनारले गरे ।

उदघाटन समारोहका दिन तीन खेल सम्पन्न भएका छन् । उदघाटन खेलम होली फोली इंङ्गि‌लय मिडियम स्कुलको विजयी भएको छ । होली फेमलीले फ्लोरिडा इन्टरनेसनल बोर्डिङ स्कूललाई ३९ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको होलिफेमली ले १०३ रन बनायो । होली फेम्लीका निरज पन्त पन्तले ४८ बलको सामना गर्दै ५४ रन बनाए ।

१०४ रनको लक्ष्य पछ्याएर व्याटिङ गरेको फ्लोरिडा ६४ रनमा प्याक भएको हो ।
सोमबार भएको दोस्रो खेलमा मर्निङ्ग ग्लोरीले नव प्रतिभालाई १९ रन ले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मर्निङ ग्लोरीले ११३ रन बनायो । मर्निङ्ग ग्लोरीका एक खेलाडीले ५३ बलमा ६१ रन बनाए । जवाफि व्यटीङमा उत्रीएको नव प्रतिभा १४.५ ओभरमा अलआउट हुदै ९४ रनमा प्याक भयो । प्रतिभाका निश्चल चन्दले २३ रन, आयुभ ओडले १८ रन बनाए पनि जितका लागि प्रयाप्त भएन । बलिङ तर्फ मनिङ्ग ग्लोरीका लागी गणेश नाथले ३ओभरमा १३ रन खर्चेर ३ विकेट लिए ।

तेस्रो खेलमा नोवेल एकेडेमीले जित दर्ता गरेको छ । नोबेल एकेडेमीले वेस्टर्न पब्लिकलाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको  वेस्टने पब्लिक एकडेमीले ६१ रन बनायो । वेस्टर्नंका लागी मनोज नाथले ३६ बलमा २३ रन बनाए‌ । ६२ रनको झिनो लक्ष्य पछ्याएको नोबेल एकेडेमीले ८.५ आवरमा १ विकेट गुमाउदै लक्ष्य भेटाएको हो । नोवेलका लागी विकेट किपर युवराज सिहले  ३५ बलको सामान गर्दै ३६ रनको योगदान दिए ।

च्यामियनशिपमा १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा च्याम्पियन बन्ने टिम कञ्चनपुरको प्रतिनिधित्व गर्दै सुप स्तरीय क्रिकेट प्रतियोगिता खेल्नेछ । प्रतियोगिता असार ३ गते समापन हुनेछ । १६ टीमलाई ४ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराउँदै छ । चार टिमका विजेताले सेमीफाइनल खेल्ने छन्  । सेमी फाइनल नक आउट प्रणालीमा खेलाइने आयोजकले जनाएको छ । सेमिफाइनलमा विजेता दुई टोली बीच उपाधि भिडन्त हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज