Advertisement

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्का सरुवा

महेन्द्रनगर – भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर कार्यालयका प्रमुख श्याम सिंह खड्का सरुवा भएका छन् । बिगत एक वर्षको लामो समय बिज्ञ केन्द्र कञ्चनपुरमा कार्यालय प्रमुख रहेका खड्का पशु विकाश निर्देशक(उपसचिव)बढुवा भई भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएका हुन् । बिहिबार भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर कार्यालयमै औपचारीक कार्यक्रम गरी उनको विदाई गरीएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर कार्यालयलाई बार्षिक कार्यप्रगतिको आधारमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ठ कार्यालयको रुपमा चिनाएका थिए । ईमान्दार र बौद्धिक व्यक्तित्व भएका विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्का लगनशीलता, इमान्दारिताका साथ एक बर्षे कार्यकाल सफल बनाएका थिए । उनले सहजरुपमा कृषकहरुका समस्या समाधान गर्नेदेखि लिएर कृषकबर्गका लागि हल गोरु, रागा पाल्ने कृषकलाई अनुदान दिने जस्ता नयाँ नयाँ कार्यक्रम लिएर कृषकहरुमाझ लोकप्रिय रहेका छन् । उनले ल्याएको उक्त कार्यक्रमका लागि एक हजार २ सयबढि कृषकले अनुदानका लागि निवेदन दिएका छन् ।
उहाँले यसै बर्ष सोसोलोजिमा स्नातकोत्तर गरी त्रिभुवन विश्वविद्यालयको ५१औ दिक्षान्त समारोहमा दिक्षित समेत भएका खड्का केहि महिना अगाडिमात्रै उपसचिव पदमा बढुवा भएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज