Advertisement

प्याब्सन कञ्चनपुरको अध्यक्षमा महादेव भट्ट सर्वसम्मत

महेन्द्रनगर – निजी तथा आवासीय विद्यालय संगठन नेपाल(प्याब्सन) कञ्चनपुरको अध्यक्षमा महादेव प्रसाद भट्ट सर्वसम्मत निर्वाचित भएका छन् ।
बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको प्याब्सन कञ्चनपुरको १९औँ बार्षिक साधारण सभा एव १५औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत चयन भएका हुन ।

 

 

प्याब्सन कञ्चनपुरको बरिष्ठ उपाध्यक्ष पदमा राकेश बहादुर चन्द, उपाध्यक्ष पदमा बालकृष्ण ढकाल, सचिव पदमा अक्कल बहादुर रोकाया, कोषाध्यक्ष पदमा केशवराज जोशी, सह सचिव पदमा नगेन्द्र प्रशाद कलौनी, सह कोषाध्यक्ष पदमा हिमालय कुमार चन्द पनि निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा शिवराज पन्त, पुष्पराज ओझा, लोकेन्द्र राज जोशी, दिनेश कुमार बडू, सरोज राज जोशी, गौरीदत्त भट्ट, चन्द्रसिह बोगटी, देवराज जोशी निर्विरोध निर्वाचित भएका छन ।

अधिवक्ता प्रकासराज पाठक, यज्ञ प्रशाद भण्डारी, तर्कराज भट्टराईको निर्वाचन समितिले निर्बिरोध निर्वाचित घोषणाका साथै प्रमाण पत्र तथा पदभार गराएका छन । प्याब्सन कञ्चनपुरका नवनिर्वाचितअध्यक्ष महादेव प्रशाद भट्टले प्याब्सन कञ्चनपुरको भवन निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अध्यक्ष भट्टले प्याब्सनका अगुवादेखि सरोकारवालासंग समन्वय गरेर जाने बताउनु भयो ।

प्याब्सन कञ्चनपुरका निर्वतमान अध्यक्ष अमराज भट्टको अध्यक्षतामा भएको कार्यक्तमको प्याब्सन केन्द्रीय सल्लाहकार डा हिरा चन्दको प्रमुख आथित्यमा भएको कार्यक्रमको संचालक तत्तकालिन सचिव एव हाल बरिष्ठ उपाध्यक्षमा चयन भएका राकेश बहादुर चन्दले संचालन गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज