Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष पदको लागि भएको निर्वाचनबाट विष्टले एक सय ३ मत लिएर अध्यक्षमा निर्वाचित भएका हुन् । विष्ट यस अघि संगठनका जिल्ला सचिव हुन् । उहाका प्रतिस्पर्धि भुवनेश्वरी थापा रावलले ३४ मत मात्र लिएका थिए । जिल्लाको अन्य पदाधिकारी तथा सदस्य र प्रदेश प्रतिनिधि निर्विरोध निर्वाचित भएता पनि अध्यक्ष पदका दुवै जना प्रत्यासीविच सहमति हुन नसकेपछि भने निर्वाचन भएको हो ।
१३ जिल्ला अधिबेशनबाट उपाध्यक्षमा चन्द्र बहादुर थापा, कुमारी सत्या रोकाया निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा धनञ्जय जोशी, कोषाध्यक्षमा छविराज पाण्डेय, सहसचिवमा गीता रेग्मी र सहकोषाध्यक्षमा नर्मदा जोशी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगर िसदस्यमा टिकाराम शर्मा, लक्ष्मीदत्त भट्ट, रुद्र कुमार जोशी, प्रेमसिंह भण्डारी, खेमराज जोशी, रामबहादुर कुँवर, दयाकृष्ण जोशी, सत्यराज जोशी, शालिकराम खराल, रामप्रसाद जैशी, मीना पण्डित, लक्ष्मी खड्का, दुर्गा विष्ट, चन्द्रदत्त भट्ट, जानकी राना, डिलामाया विक र दिपेन्द्रकुमार चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका निर्वाचन अधिकृत राजेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए ।
शुक्रबार समुद्धघाटन भएको जिल्ला अधिबेशनमा संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारी प्रमुख अतिथि रहेका थिए । संगठनका निवर्तमान अध्यक्ष बेद उपाध्यक्षले कार्यक्रमको अध्यक्षतामा गरेका थिए । कर्णाली प्रदेशका पूर्व प्रमुख प्रमुख गोबिन्द कलौनी कार्यक्रममा विशिष्ठ अतिथि थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु कृपाराम राना, एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रीय सदस्य भवानी चन्द लगायत सहभागी थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

माला भट्ट, महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय ...
लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

महेन्द्रनगर – भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज