Advertisement

दोधारा चाँदनीमा बाढीको कृत्रिम नमुना घटना अभ्यास

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढी कृत्रिम नमुना घटना अभ्यास गरिएको छ् । सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण हेक्वाटर शैलेश्वरी कञ्चनपुरको आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहयोगमा दोधारा चाँदनी नगरपालिकाका बिभिन्न बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई महाकाली नदीमा बाढी कृत्रिम नमुना घटना अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका फोकल पर्सन अमृत बिकले जानकारी दिनुभएको छ् । समुदायमा आधारित खोज उद्धार तथा प्रतिकार्यको लागी तालिम संचालनको आज अन्तिम दिनमा सशस्त्र प्रहरीको खोज उद्धार टोलीले दोधारा चाँदनी नगरपालिका बिभिन्न बिद्यालयका बिद्यार्थीहरु तथा युवा सञ्जालका युवाहरुलाई महाकाली नदीमा बाढी कृत्रिम नमुना घटना अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका फोकल पर्सन अमृत बिकले बताउनुभएको छ् ।

सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण हेक्वाटर शैलेश्वरी कञ्चनपुरले आयोजना गरेको समुदायमा आधारित खोज उद्धार तथा प्रतिकार्यको लागी तालिमको अन्तिम दिनमा बाढी आएको बेला गोताखोर, ढुङ्गा लगाएत स्थानिय श्रोत साधनको सहायताबाट धनजन तथा मानविय क्षतीलाई कसरी रोक्न सकिन्छ भन्ने बिषयमा कृत्रिम नमुना घटना अभ्यास गरिएको उहाँले बताउनुभएको छ् ।

बाढी र डुबान जस्तो विपद्बाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न कृत्रिम घटना अभ्यास निकै फलदाय हुने दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका फोकल पर्सन बिकको भनाई रहेको छ् । सशस्त्र प्रहरीले विपद् व्यवस्थापन सम्बन्धी तालिम निकै समय सान्द्रभिक रहेको तलिममा एक सहभागी आकृती चन्दले बताउनुयो । विपद् आएको बेला आफ्नो, घरपरिवार, छर छिमेकको ज्यान जोगाउने तथा धनजनको क्षती कसरी रोक्ने बिषयमा तालिममा सिक्न पाएको तालिमका सहभागी आकृती चन्दले बताउनुभयो । तलिममा सिकेका कुरालाई आफुहरुले व्यवहारमा उतार्ने आकृती चन्दले प्रतिबद्धता जाहेर गर्नुभएको छ् ।

बाढी र डुबान जस्ता विपदबाट हुने क्षति न्यूनीकरणका लागि हरेक वर्ष पूर्व तयारी स्वरुप दोधारा चाँदनीको महाकाली नदी र जगबुडा नदीमा बाढी विपद्को कृत्रिम घटना अभ्यास गरिदै आएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । कृत्रिम घटना अभ्यासले उद्धारकर्मीहरुको क्षमता वृद्धि हुने र भएका कमी कमजोरीलाई सुधार गर्न मिलने हुदा यो अति नै राम्रो कार्य भएको तालिमका सहभागीहरुले बताएका छन् ।

तटीय क्षेत्रमा बसोबास गर्दै आएका बस्तीहरु बाढीको उच्च जोखिममा रहेको हुदा बाढी विपद्को बेलामा बाढी कृत्रिम अभ्यासले पूर्व तयारीमा र जनचेतना जगाउन ठुलो सहयोग गर्दै आएको उनिहरुको भनाई रहेको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज