Advertisement

दोधारा चाँदनीका ९१ बाढी पिडित घरपरिवारहरुलाई ईन्फिनिटी लघुबित्तिय संस्थाको खाद्यान्न सहयोग

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी पिडितहरुलाई राहत बितरण गरिएको छ् । गएको २४ र २५ गते आएको ऐतिहासिक अबिरल वर्षा संग जगबुडा नदी र महाकाली नदीमा आएको बाढीले क्षती दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ठुलो धनमालको क्षती बनाएको हो । बाढीले स्थानियहरुको अन्नपात, लुगा कपडा तथा घर भत्काईदिएपछि बाढी पिडितहरुमा समस्यामा रहदै आएका छन् । बाढीले आफ्ना सदस्यहरुको अन्नपात, लुगा कपडा तथा घर भत्काईदिएपछि ईन्फिनिटी लघुबित्तिय संस्था लि. दोधारा चाँदनी शाखाले उनिहरुलाई बाढी खाद्यान्न बितरण गरेको छ् । ईन्फिनिटी लघुबित्तिय संस्था लि. दोधारा चाँदनी शाखाले आफ्ना ९१ जना बाढी पिडित सदस्यहरुलाई खाद्यान्न बितरण गरेको ईन्फिनिटी लघुबित्तिय संस्था लि. केन्द्रिय कार्यालय कर्जा बिभागका प्रमुख प्रेम बहादुर थापाले जानकारी दिनुभएको छ् । दोधारा चाँदनीमा आएको अविरल वर्षा संग महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले गरेको क्षतीको मध्यनजर गर्दै संस्थामा आबद्ध भएका ९१ जना बाढी पिडितहरुलाई खाद्यान्न बितरण गरिएको ईन्फिनिटी लघुबित्तिय संस्था लि. केन्द्रिय कार्यालय कर्जा बिभागका प्रमुख प्रेम बहादुर थापाले बताउनुभएको छ् ।

ईन्फिनिटी लघुबित्तिय संस्थाले आफ्नो ग्राहक सदस्यहरुलाई बिभिन्न दैविक प्रकोपमा सहयोग गर्दै आएको र सो सिलसिलामा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका आफ्ना सदस्यहरुलाई बाढीले दिएको पिडाको बेला थोरै भएपनि सहयोग गर्ने प्रयत्न गरेको ईन्फिनिटी लघुबित्तिय संस्था लि. केन्द्रिय कार्यालय कर्जा बिभागका प्रमुख प्रेम बहादुर थापाले बताउनुभएको छ् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा १ सय २ जना स्थानियहरुको घर पुर्ण क्षती बनाएको हो । पुर्ण क्षती भएकाहरुलाई दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले पहिलो किस्ता रु. ७ हजार ५ सय आईएमई मार्फत बाढी पिडित घरपरिवारलाई बितरण गरिसकेको छ् ।

यस्तै बिभिन्न संघ, संस्थाहरुले खाद्यान्न तथा स्वास्थ्य सामग्री बितरण गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले ईन्फिनिटी लघुबित्तिय संस्थाले आफु संग आबद्ध सदस्यहरुको पिडामा मलहम लगाउने उद्धेश्यले खाद्यान्न बितरण गरेको कार्य निकै प्रशंसनिय र मानविय कार्य रहेको बताउनुभएको छ् । नगर क्षेत्रमा जुन किसिमले बाढी आयो र दोधारा चाँदनी नगरपालिकाको जनताले व्यहोर्न पर्‍यो, त्यो दुखद पल रहेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । स्थानिय सरकारले आफ्नो तर्फबाट गर्ने जिम्मेवारी र कर्तव्य आफ्नो अधिकार क्षेत्र भित्र रहेर गरिरहेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् ।

यसरी ईन्फिनिटी लघुबित्तिय संस्थाले आफ्ना सदस्यहरुलाई गरेको खाद्यान्न सहयोगले स्थानिय सरकारलाई समेत सहयोग भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका बैंक, बित्तिय संस्था लगाएत सबैले बाढीपिडितहरुलाई सहयोग गर्न दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले सबैलाई आग्रह गर्नु भएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज