Advertisement

गौरादेबी मन्दिर टोलमा बाघ देखा परेपछि स्थानियबासीमा त्रास बढ्यो, ड्रोनद्धारा उखुवारी सर्च गर्ने तयारी

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाघको सन्त्रास बढेर गएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ गौरादेबी मन्दिर टोल नजिक शनिवार घर नजिकैबाट बाघले घरपालुवा कुकुरलाई आक्रमण गरि लगेपछि स्थानियबासीहरुमा त्रास बढेर गएको हो । सो बाघ आज बिहान फेरी उखुवारीमा देखा परेपछि स्थानियबासीहरुमा त्रास बढेर गएको स्थानियबासीहरुले बताएका छन् । बाघ बारम्बार घर नजिक रहेको उखुवारीमा देखा परेपछि स्थानियबासीमा त्रास उत्पन्न भएको स्थानियबासी महेन्द्र बिष्टले बताउनुभएको छ् । बाघले स्थानिबासीहरुमा आक्रमण गर्ने सम्भावना प्रवल रहेको उहाँको भनाई रहेको छ् ।

स्थानियबासीहरुले घर नजिक बाघ देखा परेको खबर दिए संगै नेपाल प्रहरी र सशस्त्र प्रहरी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको एक टोली गौरादेबी मन्दिर टोलमा पुगेका छन् । उखुवारी क्षेत्रमा ड्रोनद्धारा सर्च अभियान संचालन गर्ने भनिएता पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्राविधिक टोली सो क्षेत्रमा नपुगेको स्थानियबासीहरुले बताए ।

घना बस्ती रहेको गौरादेबी मन्दिर टोलमा बाघ देखापरेपछि स्थानीयवासीलाई सतर्क रहन सुरक्षाकर्मीहरुले अपिल गरेको छ् । केही दिन अघि दोधारा चाँदनी नगरपालिका– २ मा बाघको आक्रमणमा परि २३ वर्षिय हिरा शाहको ज्यान गएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज