Advertisement

कोरोना कहरमा पनि माक्स लगाएरै सुनापति महादेवको दर्शन धुमधामले सम्पन्न

रामेछाप।सुनापति गाउँपालिकाको चर्चित धार्मिक एवं पर्यटकिय स्थल  सुनापति डाँडामा जनैपूर्णिमाका दिन वर्षेनी मनाइने पूर्णिमा पर्व स्थानीयले कोरोना संक्रमण जोखिम हुँदाहुँदै पनि परम्परा जर्गेना गर्न माक्स लगाएरै धुमधाम साथ मनाएका छन् ।

परम्परादेखि मनाउँदै आइएको जनैपूर्णिमा पर्व कोरोना महामारीका बीच गाउँपालिका भित्रका विभिन्न स्थानबाट धामी झाक्री, भक्तजनहरु सुनापतिस्थित सुनापति महादेवको मन्दिरमा पुगेर दर्शन गर्दा आफ्नो मनले सोचिएको मोनकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहीआएको छ ।त्यसले गर्दा काभ्रे, दोलखा, रामेछाप, काठमाडौँ लगायतका ठाउँबाट हजारौँ श्रद्धालु भक्तजनहरु महादेवको दर्शन गर्न आउने गरेको पाइन्छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको सुनापति डाँडामा महादेवको दर्शनसँगै घुमघामका लागि हजारौ आन्तरिक तथा बाह्य पर्यटक यही अवसरमा सुनापति डाँडामा पुग्ने गर्छन् । सुनापतिमा महादेवको दर्शनका लागि यस वर्ष करिब १०० जना धामीझाँक्री र ५,६ सय जना  श्रद्धालु, भक्तजनहरुले महादेवको दर्शन गरिएको छ । स्थानीयका अनुसार गत वर्षमा भन्दा यस वर्ष महादेवको दर्शन गर्ने धामीझाँक्री र  श्रद्धालु, भक्तजनहरु केही कम भएको बताउनुभयो । 

सुनापति गाउँपालिका ३ नं. वडा अध्यक्ष बाबुराम तामाङले महादेवको दर्शन रोक्न नमिल्ने भएकाले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गरि भीडभाड हुने गतिविधि रोक्न र दर्शनलाई औपचारिकता दिनेगरी काम गराउन भनि निर्देशन गरिएको बताए । महादेवको दर्शन गर्दा हुने सम्भावित भीडलाई व्यवस्थित गर्न प्रहरी पनि परिचालन गरेका थियौँ’ अध्यक्ष तामाङले भने, यस्तो बेलामा स्वयम् नागरिकहरु पनि सचेत र जिम्मेवार बन्नुपर्छ, दर्शन अर्को पटक गर्न पनि सकिन्छ ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज