Advertisement

कञ्चनपुरमा पनि छठको रौनक

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पनि छठ पर्व हर्सउल्लासका साथ मनाईदै छ । नेपालको पूर्वी तराई एवं मधेशी समुदायले हरेक बर्ष मनाउदै आएको छठ पर्व महेन्द्रनगरको महाकाली सिँचाई नहर किनारमा धुमधामका साथ सुर्य भगवानको पुजाआज गरी मनाईदैछ । घर परिवारमा सुख शान्तिदेखि सन्तानको भविष्यका लागि मनाईने उक्त पर्व विगत दश बर्षदेखि महेन्द्रनगरमा मधेशमुलका समुदायले मनाउदै आएका छन् ।
मधेशी समुदायका अगुवा राम सोगारथ ठाकुरले महाकाली सिँचाई नहर किनार घाट बनाएर पुजा शुरु गरिएको बताए । छठ पर्व मनाएर सन्तानको महिमा बढ्ने धार्मिक मान्यता रहेको छ । घरबाट पकाएर ल्याएका खाने परिकार सहित नदीमै स्नान गरेर मनाउने चलन रहेको उनले बताए ।
मैथली समुदायका अगुवा राम लखन गुप्ताले पनि बेलौरी बैशाखा नदीमा सामुहिक छठ पर्व मनाएको बताए । उनले सुर्यलाई भगवानको प्रतिकको रुपमा पुजागर्ने भक्तजनहरुले मनोकाङक्षा पुराका लागि मनाउने बताए । छठको सष्ठीका दिन घाटमै रातभर भजनकृतन सहित पुजा आराधाना गरेर मनाईनेछ । कार्तिक शुक्लसप्तमी तिथिका दिन उदाउँदो सुर्यलाई अध्र्य दिएपछि छठपुजना समान गरिनेछ ।
छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाउने गरीन्छ । ऐठपुरस्थीत नहर किनारमा सजाएर बनाईएको उक्त साजसज्जा हेर्न भक्तजनको घुइँचो लागेको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज