Advertisement

एनआरएनए साउदी अरबको अध्यक्षमा भट्टराई

बिकाश सिंह महता, साउदी अरब-गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरब को १० औं राष्ट्रिय महाधिवेशन बाट सर्वसम्मत अध्यक्षमा उमेश भट्टराई चयन भएका छन्।

साउदी अरबको राजधानी रियादमा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको १०औं राष्ट्रिय महाधिवेशन बाट २०२५-२०२७ कार्यकालको लागि अध्यक्षमा उमेश भट्टराईको नेतृत्व सर्वसम्मत निर्विरोध चयन भएको हो।

पहिलो महिला नेतृत्व पाएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीको निवर्तमान अध्यक्ष रबिना अर्यालले आफ्नो कार्यकाल सकुशल साथ सम्पन्न गर्दै नयाँ कार्यसमिति लाई नेतृत्व हस्तान्तरण गरेको छ।

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा रबिना अर्याल, अमृत बहादुर तामाङ, राम बहादुर लामा चयन भएका छन्। भने राष्ट्रिय समन्वय परिषदको अध्यक्ष उमेश भट्टराई, वरिष्ठ उपाध्यक्ष, हेम सुवेदी, उपाध्यक्ष राज कुमार गिरि, मनिष कोईराला, अजुन थापा, विष्णुप्रसाद भण्डारीअध्यक्ष उमेश भट्टराई, वरिष्ठ उपाध्यक्ष, हेम सुवेदी, उपाध्यक्ष राज कुमार गिरि, मनिष कोईराला, अजुन थापा, विष्णुप्रसाद भण्डारी, महासचिव शुक्र लामा, सचिब धुर्ब राज कटुवाल, कोषाध्यक्ष योगेन्द्र बहादुर श्रेष्ठ, सह-कोषाध्यक्ष संजोग पाण्डे, युवा संयोजक पदम बहादुर महता, महिला संयोजक लक्ष्मी थापा मगर सदस्यहरु खिलेन्द्र राज कन्दङ्वा, पूर्ण बहादुर सुनार, भिम कार्की, युवराज पोखरेल, महेश घिमिरे, रमेश सिंह खत्री, हरि प्रसाद बिस्ट रहेका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज