Advertisement

अस्थायी तटबन्ध बनाउन कस्सीए सुन्दरनगरबासी, मेयर लिम्बु र वडाध्यक्ष रोकाया पनि खटिए

दोधारा । बस्तीलाई बाढीबाट जोगाउन सुन्दरनगरबासीहरु अस्थायी तटबन्ध निमार्ण गर्न आफै कस्सीएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपािलका– ८ सुन्दरनगर बस्तीलाई बाढीबाट जोगाउन स्थानियबासीहरु संग जनप्रतिनिधीहरु अस्थायी तटबन्ध निमार्ण कार्यमा आज बिहानै देखि श्रमदान गर्न थालेका छन् । तारजाली बाँधेरमा बोरामा बालुवा हालेर अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढी सुन्दरनगर बस्तीमा पसेर ठुलो धनमालको क्षती बनाएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छन् । फेरी बाढी आएपछि बस्तीमा पानी नपसोस भनेर अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् ।

यस्तै दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंम प्रकाश रोकायाले दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदीको भंगालो सुन्दरनगर बस्तीमा पसेपछि स्थानियहरुलाई ज्यान बचाउन सकस भएको बताउनुभएको छ् । पानी बस्तीमा पस्न रोक्नको लागी हालको लागी अस्थायी तटबन्ध निमार्ण कार्य अघि बढाईएको वडाध्यक्ष रोकायाले बताउनु भएको छ् । बस्तीको सबै भन्दा होचो भाग भएको हुदा सो क्षेत्रमा अस्थायी तटबन्ध बनाए बस्तीमा पानी नपस्ने उहाँले बताउनुभएको छ् । स्थानियहरुको जनश्रमदान र नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोगमा अस्थायी तटबन्ध निमार्ण कार्य सुर गरिएको उहाँको भनाई रहेको छ् ।

नेपाल सरकारले तत्काल पक्की तटबन्ध बनाउनु पर्ने माँग राख्दै स्थानियबासी कमला भण्डारी खड्काले बस्ती जोगाउन सबै मिलेर अस्थायी तटबन्ध निमार्ण कार्य गर्न लागेको बताउनुभएको छ् । अस्थायी तटबन्ध निमार्ण कार्यमा नगर प्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष ओंम प्रकाश रोकाया र स्थानियहरुको उत्साहजनक उपस्थिती रहेको उहाँको भनाई रहेको छ् । स्थानियबासी, सामुदायिक विपद् व्यस्थापन समितिका टोली र जनप्रतिनिधीको टोलीले अस्थायी तटबन्ध निमार्ण कार्यमा जनश्रमदान गरेको कमला भण्डारी खड्काको भनाई रहेको छ् ।

दोधारा चाँदनी ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै आएको महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडा बढी प्रभावित बनाएको हो । बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको छ् ।

यस्तै बाढीले करिब २ सय ६६ दशमलव २६ हेक्टर जग्गाको अन्नवाली नष्ट गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज