Advertisement

वडाध्यक्ष खत्रीले सुरु गरे जिवन रक्षाको अभियान , सहयोगको लागी सबैमा अपिल

दोधारा । छोराको उपचारमा सहयोग गरिदिन सबैलाई कमला सुनारले अपिल गरेका छन् । बिगत १ वर्ष देखि मृगौलमा समस्या भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ चैते टोल निवासी वर्ष अन्ताजी ३३ का शुरेस सुनारको उपचारमा सहयोग गरिदिन उनका आमा कमला सुनारले अपिल गरेका छन् । आर्थिक अवस्था निकै दैनिय रहेका शुरेस सुनारको मृगौलामा समस्या देखिए संगै मुखबाट रगत बग्न थालेपछि उनका घरपरिवार उपचारमा सहयोगको लागी सबै संग गुहार माग्दै आएका छन् । बिरामीले हिडडुल गर्न नसकेका शुरेसलाई घरपरिवारले सिमावर्ती भारतिय बजारमा रहेका अस्पतालमा उपचार गर्दै आएका हुन् ।

अस्पतालले उपचारमा बढी रकम लाग्ने बताए संगै आर्थिक अवस्था कमजोर रहेकै कारण उपचार गर्न नसकेर घरमै शुरेसलाई राखेको आमा कमला सुनारले बताए । कमलाले घरपरिवारको आर्थिक अवस्थाले उपचार गर्न सम्भव नभएकोले आफ्नो छोराको उपचारको लागी सक्दो आर्थिक सयोग गरिदिनहुन देश तथा विदेशमा रहनु भएका सम्पुर्ण दाजु भाई, दिदी बहिनीहरुमा अपिल गरेका छन् ।

यसै क्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले शुरेसको उपचारको लागी रु. ५ हजार रकम हस्तान्तरण गरेका छन् । शुरेसको घरमा पुगेर वडाध्यक्ष खत्रीले उपचारको लागी उक्त हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष केशव खत्रीले आर्थिक अवस्था कमजोर रहेर जिवन मरणको दो–साँधमा रहेका ‘शुरेस सुनार बचाऊ’ अभियान संचालन गर्ने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

उद्धव सिंह - इतिहास केवल पुस्तकका पानाहरूमा सीमित हुँदैन; यो शिलामा कुँदिएका अक्षरहरू, माटोभित्र गाडिएका अवशेषहरू र पुर्खाहरूले छो...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज