Advertisement

मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

महेन्द्रनगर–मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय महेन्द्रनगरको आयोजनामा उक्त गोष्ठी सम्पन्न भएको हो ।

 

प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका महिमाको अध्यक्षता एबम् सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोग सदस्य माननीय हिरा चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा दार्चुला जिल्लाका पूर्व सिडियो यज्ञराज जोशीले निष्कर्ष र धन्यवाद ज्ञापन गरेका थिए । जीवनका लागि गीता ज्ञान अभियान द्धारा सञ्चालित परीक्षा २०८२ मा प्रथम भएका विद्यार्थी भावना जोशीलाई पुरस्कार प्रदान गरीएको छ ।

कार्यक्रममा आचार्य घनश्याम लेखक प्रमुख वक्ता रहेका थिए भने दार्चुला जिल्लाका पूर्व सीडीओ यज्ञराज जोशी गीता ज्ञान अभियानका संयोजक सुरेन्द्र ओझा, सुप विश्वविद्यालयका प्राडा हरीश चन्द्र भट्ट, प्राध्यापक सुरेश सिंह भण्डारी, गीता ज्ञान अभियानका सदस्य घनश्याम भट्ट, भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख, महेन्द्रनगर माविका शिक्षक लक्ष्मीदत्त भट्ट अतिथि रहेका थिए ।
स्वागत मन्तव्य चन्द्रा जोशीले राखेका थिए । श्रिसा भट्टले स्वागत नृत्य गरेकी थिइन् । कार्यक्रमको सहजीकरण प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका भगवती थापा।ले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज