Advertisement

सएसईइमा बेलडाँडीका ३७ प्रतिशत उत्तिर्ण

महेन्द्रनगर – कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एसईई परीक्षामा ३७ प्रतिशत बिध्यार्थी उत्तीर्ण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार बेलडाँडी गाउँपालिकाबाट सरकारी तथा निजी गरी ८ विद्यालयका २ सय ९५ विद्यार्थीले एसईई परीक्षा दिएका थिए । तीमध्ये १०९ जना मात्रै उत्तीर्ण भएका छन् । सबैभन्दा धेरै उत्तीर्ण विद्यार्थी सरस्वती माविमा देखिएका छन् । विद्यालयका ४७ जना विद्यार्थी सहभागीमध्ये २७ जना उत्तीर्ण भएका छन् ।
दोस्रो स्थानमा सरस्वती मावि वैवाह रहेको छ । उक्त विद्यालयका ५६ परीक्षार्थीमध्ये २९ जनाले सफलता प्राप्त गरेका छन् । तेस्रो स्थानमा रौलेश्वर मावि परेको छ, जहाँ ५३ विद्यार्थी सहभागीमध्ये १९ जना उत्तीर्ण भएका छन् ।
त्यसैगरी सिद्धनाथ मावि, खैरिघाटका ४६ मा १४ जना उत्तीर्ण छन । गणेश मावि, भुर्षाका ३८ मा ५ उत्तीर्ण भए । बैजनाथ मावि, झिलमिलाका ३५ मा ८ उत्तीर्ण भएका छन । कञ्चन ग्यालेक्सीका १२ मा ३ उत्तीर्ण भएको बेलडाडी गाउँ पालिकाले जनाएको छ ।
मोडेल चाइल्ड केयर बोर्डिङ स्कुलका ८ मा ४ उत्तीर्ण भएका छन ।
गाउँपालिकाका उपाध्यक्ष शान्ती नाथले पालिकाको नतिजा निराशाजनक भएकाले आगामी शैक्षिक सत्रदेखि विद्यार्थीको शैक्षिक स्तर उकास्न विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्ना, चित्तलको मृत्यू

शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्ना, चित्तलको मृत्यू

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्नामा परेका छन् । महेन्द्रराजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका–५ अर्जु...
एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धा...
शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

धनगढी – नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र(ईआरओ) ले गरेको कार्यसम्पादन परीक्षणमा श...
एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ

कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ

महेन्द्रनगर – जिउदो कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ परेकी छन् । बझाङको जयपृथ्वी नगरपालिका १० चैनपुरस्थित पानकोट पुलबाट जिउदै कु...
वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दर्शन सम्मानित

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दर्शन सम्मानित

महेन्द्रनगर – वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एवं प्रहरी निरिक्षक दर्शन खड्का सम्मानित भएका छन् । बिहिबार औपचारीक कार्यक्...
सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

कञ्चनपुर - सुदूरपश्चिमको मौलिक, अर्गानिक तथा परम्परागत खानपानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले स्थानीय परिकारयुक्त ‘सुप थाली’...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज