Advertisement

पोखराका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार, संञ्चालकहरुलाई कारवाहि गरीने

पोखरा–पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरहरुबाट ८ बालिकालाई प्रहरीले उद्धार गरेको छ । सोमबार इभेन्डर ब्युटि एण्ड स्पाबाट ४ जना तथा ताराहिल लज स्पा एण्ड ब्युटिकेयर र पर्सल्यान स्पाबाट २–२ जना गरी ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए ।

 

स्पा सेन्टरहरुमा १८ वर्ष मुनिका बालिकाहरुलाई काममा लगाइएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाबाट उद्धार टोली खटिएको प्रहरीले जनाएको छ ।
स्पा सेन्टरहरुले बालबालिका लाई बाल श्रम (निशेध र नियमन गर्ने) ऐन २०५६, विपरीत जोखिमपूर्ण व्यवसायमा लगाएको देखिएकाले संलग्न स्पासेन्टरका संञ्चालकहरुलाई कारावाहिका लागि श्रम तथा रोजगार शाखा कास्कीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरी बहादुर बस्नेतले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
महेन्द्रनगरको होटेल दरवार बुटिकमा भारतियको मृत्यू

महेन्द्रनगरको होटेल दरवार बुटिकमा भारतियको मृत्यू

महेन्द्रनगर – कन्चनपुरमा क्यासिनो खेल्न आएका एक जना भारतिए नागरीकको मृत्यू भएको छ । महेन्द्रनगर बजारमा रहेको होटेल दरवार बुटिक(डाई...
परशुराम मिडियाद्धारा दलित समुदायका पत्रकारको नेतृत्व विकास अभिमुखिकरण

परशुराम मिडियाद्धारा दलित समुदायका पत्रकारको नेतृत्व विकास अभिमुखिकरण

महेन्द्रनगर – परशुरामा मिडिया प्रालिले दलित समुदायका पत्रकाहरुको नेतृत्व विकास गर्न एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।...
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशनदत्त भट्ट नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशनदत्त भट्ट नियुक्त

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक किशनदत्त भट्ट नियुक्त भएका छन् । शुक्रबार विश्वविद्यालयका कुलपतिसम...
लागुऔषध कारोबार गर्दै गर्दा चार जना पक्राउ

लागुऔषध कारोबार गर्दै गर्दा चार जना पक्राउ

महेन्द्रनगर  - लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार कृष्णपुर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज