Advertisement

नगर प्रमुख लिम्बुको गृहमन्त्री लेखक संग भेट, जगबुडा र महाकाली नदी र जगबुडा नदीमा तटबन्ध निमार्णमा जोड

दोधारा । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु महाकाली नदीबाट जोगाउनका लागि एक हप्तादेखि संघिय सरकारका विभिन्न मन्त्रालयहरुमा धाईरहेका छन् । नगर प्रमुख लिम्बु महाकाली नदीका कारण बर्षेनी आउने विपद दिगोरुपमा हटाई नगरबासीलाई बाढीबाट जोगाउनका लागि केही दिन देखि काठमाण्डौमा संघिय सरकारका विभिन्न मन्त्रालयमा मन्त्री तथा कार्यालय प्रमुख संग हारगुहार गरिरहेका हुन् । त्यसै क्रममा नगर प्रमुख लिम्बुले आज पनि गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक संग भेटघाट तथा छलफल गरेका छन् ।

उनले गृहमन्त्री लेखक संग दोधारा चाँदनी नगरपालिकाका बाढी सम्बन्धी समस्या बारे जानकारी गराएका छन् । दोधारा चादनी नगरपालिकाका बासिन्दाले बर्षेनी झेल्दै आएको बाढीको समस्यालाई दिर्घकालिनरुपमा समाधान गर्न गृहमन्त्री गम्भीर हुनुभएको नगरप्रमुख लिम्बुले बताए ।

गृह मन्त्री रमेश लेखकले दोधारा चाँदनी नगरपालिका आफ्नो निर्वाचन क्षेत्र समेत रहेको हुदा बाढी र वन्यजन्तुले गर्दै आएको क्षतीको बारेमा आफु समेत गम्भिर रहदै आएको बताएका छन् ।

यसै समस्यालाई लिएर नगर प्रमुख लिम्बुले केही दिन अघि मात्रै प्रधानमन्त्री केपि शर्मा ओलीलाई पनि भेट गरि महाकाली नदी र जगबुडा नदीले स्थानियहरुमा दिदै आएको पिडाको समस्या अघि सारेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

उद्धव सिंह - इतिहास केवल पुस्तकका पानाहरूमा सीमित हुँदैन; यो शिलामा कुँदिएका अक्षरहरू, माटोभित्र गाडिएका अवशेषहरू र पुर्खाहरूले छो...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज