Advertisement

कञ्चनपुरबाट नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाँच जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरबाट नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक र दुई नेपालीगरी पाँच जना पक्राउ परेका छन् । शुक्रबार राती जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नं. ३ जोनापुरस्थित रहेको नेपाली सेनाको श्री रणसिंह गण जोनापुर पोष्टले UP 14 BH 2073 भारतीय नम्बर प्लेटको गाडि जाँच गर्दा १ सय ४७ थान भारतीय पाँचसयका नोटका रंगिन प्रतिलिपि(नक्कली नोट) भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिए ।
उक्त गाडिमा भारतीय पाँच सयका नक्कली नोट बोकि रहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झलारीको प्रहरी टोलीले पिछा गरीरहेको डिएसपि बोहराले बताए ।
गाडिमा सवार शुक्लाफाटा नगरपालिका वडा नंम्बर १ बन्साहका ३२ बर्षिय सौगात बहादुर सिंह, सोही ठाँउका २४ बषिय चन्द्र बोहरासहित तिन जना भारतीय नागरीक पक्राउ गरीएको सूचना अधिकारी बोहराले बताए । जिल्ला प्रहरी कर्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायवउपरिक्षक बोहराका अनुसार भारतको बरेली तेसिलमिगञ्ज ग्रामका २५ बर्षिय कुलदिप चतुर्वेदी, बरेली फटितेगञ्जका २० बर्षिय अमित यादव, बरेली उदमासिंहनगर उत्तराखण्डका २४ बर्षिय हिंमासु शर्मालाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज