Advertisement

आर्थिक बर्ष २०८१/०८२ को प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठि सुरु

महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गका कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीको संयु्क्त आयोजनामा प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी सुरु भएको छ ।

आईतबार कञ्चनपुर जिल्लास्थित शुक्लाफाँटा जंगल कटेजमा आर्थिक बर्ष २०८१/०८२ को प्रथम त्रैमासिक दुई दिने प्रगति समिक्षा गोष्ठि कार्यक्रम सुरु भएको हो । कार्यक्रमको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विर बहादुर थापा(पातल)ले समुद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रमको सभापतित्व भुमि व्यवस्था, कृषि सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशी रहेका थिए ।

कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्र शर्मा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका तर्फबाट सुचना अधिकारी पुस्कर राज नाथले तिन महिने प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अनुदान वितरणको कार्यक्रमलाई पारदर्शि बनाउने लगायतका योजना आफ्नो प्राथमिकतामा रहेको मन्त्री थापाले बताए । मन्त्रालयले युवा लक्षित व्यवसाय कार्यक्रम ध्यानमा राखि पछिल्लो समय लिजमा लिएको जमिनको भाडा सरकारले तिर्ने व्यवस्था रहेको मन्त्री थापाले बताए । जसमा कृषि व्यवसाय लाई विशेष प्राथमिकतामा राखेर एम्बुलेन्स खरिद समेत गरिने उनले बताए ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले मन्त्रालयमा कर्मचारीको अभावका बावजुद पनि तिन चार महिनामा उल्लेखनीय कार्य भएको बताए । कार्यक्रममा मन्त्रालय मातहतका सबै कार्यलयका कार्यालय प्रमुख तथा प्रतिनिधि सहभागि रहेका छन् । कार्यक्रमको सोमबार समापन हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज