Advertisement

लुम्बिनी

एकिकृत नमूना वस्ती निमार्णको लागी दोधारा चाँदनीमा सर्वपक्षिय बैठक

एकिकृत नमूना वस्ती निमार्णको लागी दोधारा चाँदनीमा सर्वपक्षिय बैठक

Breaking News 1, राजनीति, लुम्बिनी, शिक्षा
कञ्चनपुर ।  कञ्चपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई एकिकृत नमुना बस्ती निमार्णको बारेमा सर्वदलिय, सर्वपक्षिय बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडितहरुलाई नजिकै रहेको अग्लो जग्गामा एकिकृत नमुना बस्ती निमार्ण गरि उनिहरुलाई बसोबास गराउने बिषयमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका राजनितिक दल, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, स्थानियबासी लगाएत सरोकारवाला बिच छलफल गरिएको छ् । पटरा खल्लाका २७ बाढीपिडित घरपरिवारको लागी नेपाल सरकारले अस्थायी घर निमार्णको लागी रु. २५ हजारका दरले दुई किस्तामा रु. ५० हजार प्रदान गरिने निर्णय भएसंगै पहिलो किस्ता रु. रु. २५ हजार रकम उनिहरुले प्राप्त गरिसकेका छन् । त्यसपछि स्थायी आवास निर्माणका लागि प्रति घरपरिवार रु. ४ लाख दिने सरकारको निर्णय अनुसार एकिकृत नमुना बस्ती निमार्णको लागी दोधारा चाँदनी नगरपालिकाको नेतृत्वमा...
मनकारी वडा अध्यक्ष भक्त बहादुरले गरे पिडामा रहेका विकलाई सहयोग

मनकारी वडा अध्यक्ष भक्त बहादुरले गरे पिडामा रहेका विकलाई सहयोग

Breaking News 1, राजनीति, लुम्बिनी, विचार, समाचार, सुदूरपश्चिम
दोधारा चाँदनी नगरपालिका ४ का अध्यक्ष भक्त बहादुर सुनारले दोधारा चाँदनी नगरपालिका ८ दैउराली घाट का अति विपन्न परिवारका ५० वर्षिय नर ब. विकलाई आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका बिक रोजगारीको लागि भारतको रानीखेत स्थित कालापानीमा काम गर्दै आएका थिए । उनको २०८० माघ १५ गते खाना पकाउने क्रममा अचानक मिर्गी रोगले आगोमा परी दुवै हात लगायत शरीरको विभिन्न भाग जलेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण भारतमा प्राथमिक उपचार गराई घर आएको बिक बताउछन् । घरमा आए पछि उपचार गर्दा रु.२ लाख ४० हजार जति खर्च भएको विककी धर्म पत्नि बालकुमारीले बताईन् । भारतमा उपचार गराउदा धेरै खर्च लाग्ने र दुवै हात काटनु पर्ने बताए पछि उनलाई उपचारको लागि भाद्र ७ गते महाकाली प्रदेशिक अस्पताल ल्याइयो । जलेर हड्डी खिएको हुनाले उनको दुवै हात काट्नु पर्ने भएको छ । अहिले एक हात काटिएर उपचार भईरहेको छ भने केही दिनमा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज