Advertisement

Author: नयाँ खबर

माओवादी एक नं. पार्टी नबन्दासम्म स्थायित्व र विकास हुँदैन : अध्यक्ष दाहाल

माओवादी एक नं. पार्टी नबन्दासम्म स्थायित्व र विकास हुँदैन : अध्यक्ष दाहाल

समाचार
काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताउनुभएको छ ।पार्टी सम्बद्ध सर्लाही–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आज पनि गठबन्धनको बैठक बसेको र भोलि पनि आवश्यक छलफल गरी निष्कर्ष निकालिने बताउनुभयो ।उहाँले आफ्नो पार्टीलाई एक नं. को नहुँदासम्म देशमा स्थायित्व र विकाससमेत नहुने दावी गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “तराई मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको हित र मुक्ति सम्भव छैन । माओवादीबाहेक अरू कसैलाई मत दिँदा परिणाम के हुँदोरहेछ भन्ने हामीले गएको तीन वर्षमा भोगिसकेका छौँ ।”उहाँले केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा अहिलेसम्म राजनीतिक लडाइँ लडेर प्राप्त गरेको सबै उपलब्धि झन्डै गुमेको बताउनुभयो । “केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा झन...
अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

समाचार
काठमाडौँ । अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँचजना फर्किएका थिए ।मन्त्रालयका अनुसार काबुलमा उद्धारको पखाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको छ । स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैँले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ । ...
विश्वभर ४५ लाखभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि

विश्वभर ४५ लाखभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि

समाचार
काठमाडौँ । विश्वमा कोभिड–१९ को महामारीका कारण कम्तीमा ४५ लाख मानिसले ज्यान गुमाएका एएफपीलाई प्राप्त स्रोतहरूबाट पुष्टि भएको छ । विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्याङ्क अनुसार सोमबारसम्ममा कूल ४५ लाख ५० हजार ६२० कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कोभिडका कारण जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार ८०० कोभिड सङ्क्रमितको मृत्यु भएको थियो ।गत हप्ता प्रति दिन औसत एक हजार २९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एक पटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ । यस बर्षको जनवरीमा अमेरिकामा प्रति दिन औसत तीन हजार ३८० जनाको मृत्यु दर्ता गरिएको थियो भने यो सङ्ख्या ग्रीष्मऋतुको सुरुसम्ममा घटेर २०० मा झरेको थियो । विश्वले पुनः डेल्टा भेरिएन्टको लहरको सामना गरिरहेका कारण कोभिडजन्य मृतकहरूको सङ्ख्यामा वृद्धि हुन थालेको हो । अति सङ्क्रामक क्षमता रहेको ...
कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

समाचार
काठमाडौँ । कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ ।कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले महामारी अवधिका दुई आर्थिक वर्षमा ४३ र ७२ प्रतिशत आम्दानी घटेको जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति विवरणमा महामारीका कारण प्राधिकरणको आव २०७६/०७७ को प्रक्षेपित आम्दानी रु १० अर्ब ५४ करोड ४१ लाखभन्दा उक्त आवमा ४३ प्रतिशत र आव २०७७/०७८ मा ७२ प्रतिशत न्यून हुन पुगेको छ । विसं २०७६ फागुनदेखि विश्वमा देखापरको कोरोनाको महामारीका कारण यसब...
सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति

सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति

राजनीति
काठमाडौँ । सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ ।प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा सो सहमति भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्याङ्कन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्य...
कम हुँदै कोरोना सङ्क्रमण

कम हुँदै कोरोना सङ्क्रमण

स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । शनिबार एक हजार ८५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार सात हजार २५९ जनाको पीसीआर परीक्षणमा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टिजेन परीक्षणमा १७४ सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ५९ हजार २२२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८२ हजार ९७१ रहेको छ ।पछिल्लो २४ घण्टामा थप दुई हजार २६० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १२ हजार ७१२ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ३२ हजार ७४४ जना होम आइसोलेशन, तीन हजार ५२ जना संस्थागत...
सुनापतिमा बँदेल, दुम्सी र कागले मकै खाएर नोक्सान गर्न थालेपछि रात, दिन जाग्राम बस्दै किसान

सुनापतिमा बँदेल, दुम्सी र कागले मकै खाएर नोक्सान गर्न थालेपछि रात, दिन जाग्राम बस्दै किसान

समाचार
रामेछाप । सुनापति गाउँपालिकाभित्र जङ्ली जनावर बँदेल, दुम्सी र कागले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । अब केही समयमा थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर र कागले खाने रातिका समयमा  दुम्सीले खाएपछि उनीहरु समस्यामा परेका  हुन् । यहाँका लेखाली भेग देखि बेसी सम्मका क्षेत्रमा जङ्ली जनावरले बालीनाली खाएर नोक्सान गर्न थालेको किसान बताउँछन् ।दिउसोको समयमा बाँदर, काग धपाए पनि राति आउने बँदेल र दुम्सीले गर्दा किसानलाई राति निन्द्रा लग्ना छोडिएको स्थानीयवासीले बताउनुभयो । उहाँले भन्नुभयो, “दिँउसो काग, बाँदरको हुलकाहुल बनाएर आउँछन्, धपाउँदा पनि भाग्दैनन जसोतसो सबै मिलेर त धपाउने गरेका छौँ, राति आउने जङ्गली जनावर नआओस् भनेर हामीले पुरानो लत्ता कपडा जम्मा गरेर मान्छेको जस्तो प्रतिमा बनाएपनि बाली खाएर निकै दुःख दिएको छ, हामी त निकै हैरानी भइसक्यौँ ।”...
सुनापति गाउँपालिकामा वृद्धवृद्धालाई समाजिक सुरक्षा भत्ता पाउन निकै सास्ती (फोटोफिचर सहित)

सुनापति गाउँपालिकामा वृद्धवृद्धालाई समाजिक सुरक्षा भत्ता पाउन निकै सास्ती (फोटोफिचर सहित)

समाचार
रामेछाप ।  सुनापति गाउँपालिकाले छिटो र सहज बनाउन पहिलो पटक बैंकमार्फत् सामाजिक सुरक्षाको भत्ता रकम वितरण गर्दा वृद्धवृद्धालाई सास्ती खेप्नुपरेको छ। सुनापतिमा रहेको सिटिजन्स बैंकबाट समाजिक सुरक्षा भत्ता वितरणमा सहजता नभएका कारण सयौं वृद्धवृद्धा अपांगले भत्ता रकम पाउन सास्ती खेप्नुपरेको छ। भत्ता रकम पाउन बिहान ८ बजेदेखि लाइन बस्दा पनि  ११ बज्दा पनि पालो नआएको गुनासो गरिएको छ । राज्यले सम्मान गरेका व्यक्तिहरू बैंकमा रकम झिक्नसमेत वृद्धवृद्धाहरू लामो समय लाइनमा बस्न बाध्य बनेका छन्। न बस्नलाई कुर्सी छ, न समाउने ठाउँ छ, उभिएर २,३ घण्टा बस्नु पर्दा शारीरिकरूपमा कमजोर भएका वृद्धवृद्धा निकै कष्टका साथ भत्ता लिन लामो समय लाइनमा बस्दा रिङ्गटा लाग्ने गरेका छन्।बैंकमार्फत् भत्ता रकम वितरण गर्दा गाउँपालिका भित्र बसोबास गर्ने सयौं वृद्धवृद्धा अपांगले यातायातको सुविधा नहुँदा बिहान ३, ४ बजेदेखि हिंडेर बैं...

युवा समाजवादको सेना बन्नुपर्छ : अध्यक्ष प्रचण्ड

युवा समाजवादको सेना बन्नुपर्छ : अध्यक्ष प्रचण्ड

राजनीति
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताउनुभयो । उहाँले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । माओवादी केन्द्रले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी नेतृत्वको जिम्मा दिई संस्मरण लेख्न चाहेको बताउँदै युवाको नेतृत्व विकास गर्न आफू लागिरहेको उहाँको भनाइ थियो । समाजवादी आन्दोलनको तयारीका लागि तत्कालीन नेकपा(एमाले)सँग एकता गरे पनि नेतृत्वले धोका दिएकाले एकता लामो समय टिक्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज