Advertisement

सिद्धबाबा मन्दिर महेन्द्रनगरमा १५औँ विशाल भण्डारा

महेन्द्रनगर–महेन्द्रनगरस्थीत सिद्धबाबा मन्दिरमा १५औँ विशाला भण्डारा लागेको छ । सिद्धनाथ बैजनाथ अन्न क्षेत्र भण्डारा समिति महेन्द्रनगर कञ्चनपुरको आयोजनामा आईतबारदेखि मन्दिरमा १५औँ विशाल भण्डारा लगाईएको हो । पूर्णागिरी माताको दर्शनपछि सिद्धबाबाको दर्शनका लागि मन्दिरमा आउने भक्तजनहरुका लागि निशुल्करुपमा विशाल भण्डारा लगाईएको भण्डारा समिति सदस्य निरज गुप्ताले बताउनुभयो । उहाँले विशाल भण्डारा चैत्र नवरात्रीलाई लक्षीत गरेर लगाईएको बताउनुभयो । ‘पूर्णागिरीको जो यात्री आउछन, पूर्णागिरीबाट सिद्धबाबाको दर्शन गर्नु पर्ने यीनीहरुको आस्था छ, भक्तजनहरुलाई सहयोग पुग्नेहेतुले भण्डारा लगाईएको हो,’ भण्डारा समिति सदस्य गुप्ताले भन्नुभयो ‘यसमा हामीहरुले श्रद्धालु भक्तजनहरुलाई खानासाना खुवाउछौ, निराहार भक्तजनको लागि प्रसादको पनि व्यवस्था गरेका छौ, यो चैत्र २५ गतेसम्म लगाउछौ ।’ उहाँले महेन्द्रनगरका व्यपारीहरुबाट फण्ड कलेक्सन गरेर भण्डारा लगाउने गरेको बताउनुभयो । ‘महेन्द्रनगरका व्यपारीहरुले आफ्नो मनले जो दियो त्यही हाम्रो फण्ड हो,’ उहाँले भन्नुभयो ‘कुनै पनि व्यपारीसंग करकाप गर्दैनौ ।’

दर्शनार्थिहरुलाई भोजन गराउदा खुसी मिल्ने उहाँले बताउनुभयो । ‘दर्शनार्थिहरुलाई भोजन गराउदा मनमा खुसिमिल्छ,’ गुप्ताले भन्नुभयो ।

विगत १५ बर्षदेखि मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई महेन्द्रनगरका व्यबसायी मिलेर भोजन खुवादै आएको आईरहको महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी अमर नाथले बताउनुभयो । ‘भारतको बिभिन्न ठाउबाट आउने सिद्धबाबाका भक्तजनहरुलाई भोजनको व्यवस्थापन गछौँ,’ उहाँले भन्नुभयो ‘सबै भक्तजनलाई निशुल्करुपमा खाना पानी प्रसादको व्यवस्था गरेका छौ ।’

 

भारतको उत्तराखण्डमा रहेको शेरा बालीको नामले प्रचलित प्राचिन पूर्णागिरी मन्दिरमा दर्शन गरेपछि सिद्धबाबाको अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहीआएकाले पुर्णागिरी माताको दर्शनपछि सिद्धबाबाको दर्शन गर्न महेन्द्रनगरस्थीत सिद्धबाबा मन्दिरसम्म भक्तजन आउने गर्दछन् । मन्दिरमा दैनिक दशौ हजार भक्तजनले सिद्धबाबाको दर्शन गर्ने गरेको छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज