Advertisement

आर्थिक बर्ष २०८१/०८२ को प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठि सुरु

महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गका कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीको संयु्क्त आयोजनामा प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी सुरु भएको छ ।

आईतबार कञ्चनपुर जिल्लास्थित शुक्लाफाँटा जंगल कटेजमा आर्थिक बर्ष २०८१/०८२ को प्रथम त्रैमासिक दुई दिने प्रगति समिक्षा गोष्ठि कार्यक्रम सुरु भएको हो । कार्यक्रमको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विर बहादुर थापा(पातल)ले समुद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रमको सभापतित्व भुमि व्यवस्था, कृषि सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशी रहेका थिए ।

कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्र शर्मा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका तर्फबाट सुचना अधिकारी पुस्कर राज नाथले तिन महिने प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अनुदान वितरणको कार्यक्रमलाई पारदर्शि बनाउने लगायतका योजना आफ्नो प्राथमिकतामा रहेको मन्त्री थापाले बताए । मन्त्रालयले युवा लक्षित व्यवसाय कार्यक्रम ध्यानमा राखि पछिल्लो समय लिजमा लिएको जमिनको भाडा सरकारले तिर्ने व्यवस्था रहेको मन्त्री थापाले बताए । जसमा कृषि व्यवसाय लाई विशेष प्राथमिकतामा राखेर एम्बुलेन्स खरिद समेत गरिने उनले बताए ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले मन्त्रालयमा कर्मचारीको अभावका बावजुद पनि तिन चार महिनामा उल्लेखनीय कार्य भएको बताए । कार्यक्रममा मन्त्रालय मातहतका सबै कार्यलयका कार्यालय प्रमुख तथा प्रतिनिधि सहभागि रहेका छन् । कार्यक्रमको सोमबार समापन हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज