Advertisement

दोधारा चाँदनीमा ड्रोनबाट बाघ खोज्दै बनकर्मी

पप्पु गुरुङ्ग, दोधारा । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले बाघ खोज्न दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ र ३ को उखुवारीमा ड्रोनको प्रयोगबाट सर्च अभियान थालेको छ् । गत बिहिबार दोधारा चाँदनी नगरपालिका– २ मा बाघले आक्रमण गर्दा स्थानीय २३ वर्षिय महिला हीरा शाहको ज्यान गएको थियो । हीरा शाहीको ज्यान लिने बाघ नियन्त्रणमा लिएको दिन बेलुका स्थानीयले सोही स्थानकै खेतवारीमा अर्को बाघ देखे परेको खबर पाएसंगै स्थानियहरुमा त्रास छाएको हो । यस्तै वडा नं. ३ मा रातीको समयमा बाघले ३ किसानको बाख्रा माथी आक्रमण गरेर खाएरपछि बाघको आतंकले दोधारा चाँदनीवासी त्रसित बनेको हो ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा समन्वय गरि बाघ खोज्न सर्च अभियान संचालन गरेका छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको एक टोलीले उखुवारीमा ड्रोनको प्रयोगबाट सर्च बाघ खोजिरहेको स्थानियहरुले बताएका छन् । ‘वडा नं. २ र ३ को उखुबारीमा ड्रोनबाट सर्च गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका साथीहरुलाई बोलाईएको जानकारीको साथका वहाँहरुलाई सहयोग गरिदिनको लागि स्थानीय वडावासीहरुमा हार्दिक अनुरोध गर्दछु’

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमारले भने । सुरक्षित रहन सबैलाई दोधारा चाँदनीका मेयर लिम्बुले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज