Advertisement

सुदूरपश्चिम प्रदेशमा नागरीक समाजको बर्तमान भुमिका र अवस्थाबारे छलफल

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा नागरीक समाजको बर्तमान भुमिका र अवस्थाबारे महेन्द्रनगरमा छलफल भएको छ । बिहिबार शान्तिका लागि साझा अभियान(कोक्याप)को आयोजनामा सुपमा नागरीक समाजको बर्तमान भुमिका र अवस्थाबारे छलफल भएको हो ।

 

जिल्लाको विभिन्न संघ संस्था र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता कोक्यापका सुदूरपश्चिम सचिव अमिर तिरुवा रहेका थिए भने प्रमुख अतिथि कोक्यापका केन्द्रिय अध्यक्ष पुष्पा भुषाल रहेका थिए ।

कोक्यापका केन्द्रिय सचिव विस्ना भट्ट, कोक्यापका सुप पुर्व अध्यक्ष कृष्ण सिह देउपा, मोहन वड, कर्मचारी सरोज नेपाल, नागरीक समाज कञ्चनपुर अध्यक्ष प्रभुनिधि पन्त, नागरीक समाजका भगवती थापा, गैसस महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष लक्ष्मी बोहरा, नरेश सिलाललगायत अतिथि रहेका थिए ।

कोक्यापका म्यानेजर महेश भट्ट र सरोज नेपालले कोक्यापबाट मानव अधिकारकर्मीहरुका लागि प्रदान गरीदैआएको सेवाहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए भने कोक्यापका कर्मचारी सरोज नेपालले मानव अधिकारहरुबारेमा प्रस्तुतिकरण गर्दै खुला छलफल गरेको छन । सुदूरपश्चिम प्रदेशमा मानव अधिकार रक्षकहरुका लागि खतरा वा चुनौतीहरुका बारेमा घनिभुत छलफल भएको छ ।
नागरीक समाजमा आवद्धले दोहोरो भुमिकामा बस्ने नहुने नागरी समाज कञ्चनपुरका अध्यक्ष प्रभुनिधि पन्तले बताए । ‘हामी दोहोरो भुमिकामा भएर समस्या आएको छ, म टोपि लगाउदा नागरीक समाजको भए टोपि निकाल्दा नहुने प्रबृत्ति भएका कारणले नै हो,’ उनले भने ‘हामी आफु चाही कोहूँ भन्ने कुरामा क्लियर हुनुपर्छ, नागरीक समाज कञ्चनपुरमा सक्रिय भुमिकामा रहेको छ ।’ कर्मचारीहरुको नागरीकप्रतिको व्यवहारमा कुनै पनि परिवर्तन नआएको कारण नागरीक अधिकार खुम्चिएको उनले बताए ।

नागरीक समाजमा आवद्ध मानिसहरुले निस्वार्थ भुमिका र राजनितिक गन्ध नआउने गरी कार्य गर्नुपर्ने नागरीक समाज कञ्चनपुरकी उपाध्यक्ष अन्जु भट्टले बताए । गल्तीहरु सबैबाट हुनेभएकाले नागरीक समाजले बोल्न छोड्न नहुने कानुन विषयका विद्यार्थी महेश सिंह साउले बताए । डोनरहरुले अहिले युवाहरुमा लगानी गरीरहेको र उक्त फण्ड नेपाली दाजुभाईहरुले नै गरीरहेकोले उनीहरुसंग आफ्नो गल्ती रिलाईज गरी सभ्य समाज निर्माणमा नागरीक समाज अगाडि सर्नुपर्ने उनले बताए ।

अधिकारकर्मीहरुले राम्रै काम गरीरहेको र कहि कतै गल्ती हुदा टयाग नै लगाउन नहुने कुरामा जोड दिदै पत्रकार महासंघ, नेपाल बार एसोसेसन र एनजियोकर्मी मिलेर बनेको नागरीक समाज बलियो हुने, नागरीकका आवाज उठाउन सकिने भएकाले सबै मिलेर जानुपर्ने गैसस महासंघका पूर्व अध्यक्ष नरेश सिनालले बताए । उनले यितिन ओटा संस्था मिलाएर संजाल गठन गर्न आग्रह गरे ।

त्यसैगरी मानईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले नागरीकहरुले मानव अधिकार पूर्णरुपमा नपाएको अवस्था रहेको बताईन् । नागरीक समाज र राजनितिक पार्टी दुवैले समाज रुपान्तरणकै कार्य गर्ने भएकाले नागरीक समाज र राजनितिक पार्टिविचमा समन्वय आवश्य भएको उनले बताईन् । उनले राजनितिक पार्टी र नागरीक समाजका विचमा समन्वय अभाव भएको जस्तो भान भएको बताईन् ।
नागरीकको भुमिका नागरकिकै जस्तै हुनुपर्नेमा जोड दिदै राजनितिक पार्टीहरुलाई पनि प्रश्न गर्नुपर्ने मनीराज उपाध्यायले बताए । राजनितिक पार्टीहरुलाई अहिलेको अवस्था तपाईहरुको कारणले आएको अव तपाईहरु सच्चिनुपर्छ, भन्न नागरीक अधिकारकर्मीहरुले सक्नुपर्ने अवस्था आएको उनले बताए ।

खुला छलफलमा प्रभुनिधि पन्त, भगवती थापा, अन्जु भट्ट, महेश सिंह साउद, नरेश सिलाल, मनीराज उपाध्याय र महेश्वरी भट्टले कञ्चनपुर जिल्लामा मानव अधिकारकर्मीकोहरुको बर्तमान अवस्थासहित सल्लाह सुझाव राखेका थिए ।
कार्यक्रममा कोक्यापका पुर्व अध्यक्ष मोहन ओडले स्वागत मन्तव्य राखेका थिए । भने भूवन कुवँरले सहजीकरण गरेकी थिईन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज