Advertisement

Day: ८ श्रावण २०८३, शुक्रबार

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार माथि टायल(खपरेल)ले छाएको छाप्रो देख्नमै गोठ जस्तो लाग्ने तर त्यही चुहिने छाप्रो पारुली देविको ओतलाग्ने एकमात्र ठाँउ हो । छाप्रोभित्रबाट आमा ! आमा ! भनेको अस्पष्ट आवाज सुनिन्छ । उक्त घरको आगनमा नत खानेपानी धारा देखिन्छ नत नल जोडेको । छाप्रो वरपर हेर्दा अभावै अभाव छ भन्ने कुरा ठम्याउन जोकोहिलाई पनि गाह्रो हुदैन् । आमा ! आमा ! भनेरको जस्तो अस्पष्ट सुनिने आवाज छाप्रोभित्र पसेपछि मात्र थाहा हुन्छ । १६ बर्षको किशोर कपडाविहिन(नांगै) भूईमा लम्पसार परेको दृष्य । देख्नै टिट लाग्ने, आयुस लुहार ! आयुस पारुलीदेविका नाति हुन् । उनी जन्मेपछि हालसम्म उठ्न सकेका छैनन् । लत्ता कपडा लगाई दिए फालि दिन्छन् । उनी हालसम्म आमा शब्द बाहेक अरु शब्द बोल्नसकेका छैनन् । कञ्चनपुर जिल्ला...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

Breaking News 1, samachar, अर्थ, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई प्रदान गरेको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष समारोहमा पौडेललाई २५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसा पत्रसहित सम्मान गरिएको हो। पुरस्कार ग्रहणपछि पौडेलले मुलुक जटिल राजनीतिक तथा सामाजिक परिस्थितिबाट गुज्रिरहेका बेला जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढेको बताए। नेपाली पत्रकारिता अहिले आत्म–नियन्त्रण र विभिन्न प्रकारका अवरोधको सामना गरिरहेको उल्लेख गर्दै उनले ती चुनौतीलाई चिर्दै सत्य र तथ्यमा आधारित पत्रकारिता अघि बढ्ने विश्वास व्यक्त गरे। प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज