Advertisement

Day: १२ चैत्र २०८२, बिहीबार

कार्की आयोग निष्पक्ष छानबीनका लागि नबनेको पुष्टी भयो : शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबीनका लागि नबनेको पुष्टी भयो : शंकर पोखरेल

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबीन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन् । महासचिव पोखरेलले सामाजिक संजाल फेसवुकमा आफ्नो धारणा राख्दै भनेका छन्,´ कार्की आयोग निष्पक्ष छानबीनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ ।` कार्की आयोग र निर्वाचन अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको उनको दाबी । सोही प्रयास अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको भनाई छ । ´निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर छ ।` उनले लेखेका छन्,´अल्गोरिदमको प्रयोगवाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको छ ।` अबको बाटो सजिलो नहुने भन्दै उनले राष्ट्र र लोकतन्त्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज