Advertisement

Day: २८ आश्विन २०८१, सोमबार

कोजाग्रत पूर्णिमा माता महाकाली मन्दिरमा रात्रीकालिन मेला लाग्ने

कोजाग्रत पूर्णिमा माता महाकाली मन्दिरमा रात्रीकालिन मेला लाग्ने

Breaking News 1, समाचार, सुदूरपश्चिम
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको महाकाली माता मन्दिरमा कोजाग्रत पूर्णिमाको दिन रात्रीकालिन जात्रा लाग्ने तयारीमा छ् । दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको महाकाली माता मन्दिरमा सदा जस्तै यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन रात्रीकालिन जात्रा लाग्ने भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा महाकाली माता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । नगरपालिका क्षेत्रकै एक प्रसिद्ध धार्मिक स्थल महाकाली माता मन्दिरमा देवी माँको पूजा अर्चना गरी बाजागाजाका साथ ३ दिन सम्म जात्रा लाग्ने भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । महाकाली नदी बस्तीमा पसेर ठुलो धनमालको क्षती बनाउदै आएपछि २०२२ सालमा महाकाली माता मन्दिरको स्थापना गरि पुजा अर्चना सुर गरे संगै महाकाली नदी बस्तीमा पसेर क्षती रोकिएको धार्मिक जनबिश्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज