Advertisement

वडाध्यक्ष खत्रीले सुरु गरे साताव्यापी सडक सरसफाई, सडक दुर्घटना न्युनिकरण हुने अपेक्षा

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ मा साताव्यापी सडक सरसफाई कार्यक्रम संचालन गरिएको छ् । वडा क्षेत्रलाई सफा सुग्घर बनाउने उद्धेश्यलेले दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा साताव्यापी सरसफाई कार्यक्रम सुरु गरिएको हो । स्वयम्सेवा मार्फत स्थानियबासी, बिद्यार्थी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न संघ–संस्थाको सहयोगमा वडा स्तरिय साताव्यापी सरसफाई कार्यक्रम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडा अध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । आफु जनप्रतिनिधी भएर आईसकेपछि निरन्तर वडामा रहेका सडकहरुमा सरसफाई कार्यक्रम संचालन गर्दै आएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् । प्रत्येक शनिवार वडा क्षेत्रमा रहेका सडकहरुमा स्थानियबासी, बिद्यार्थी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न संघ–संस्थाको सहयोगमा सडक छेउमा उम्रेका झाँडी, फोहरहरुलाई सरसफाई गर्ने कार्यक्रम रहेको अध्यक्ष खत्रीले बताउनुभएको छ् ।

वडाध्यक्ष खत्रीले थालेको सरसफाई अभियानलाई स्थानियहरुले स्फुर्तरुपमा सघाउदै आएका छन् । साताव्यापी सरसफाई अभियानको पहिलो दिन माननिय चौराह देखि ईलाका प्रहरी कार्यालय सम्मको मुल सडक खण्ड सरसफाई गरिएको छ् । सडकमा उम्रेका झाँडी तथा फोहरका कारण सडक दुर्घटना न्युनिकरण हुने, वन्यजन्तु आक्रमण रोकिने, तथा डेंगु तथा मलेरिया जस्ता रोग नियन्त्रणमा सघाउन पुग्ने अपेक्षा गरिएको छ् । भानु बहुमुखी क्याम्पस दोधारा चाँदनी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरत दत्त भट्टले सडकमा उम्रेका झाँडी सरसफाई कार्यक्रम सबै वडाका सडकहरुमा गरिनु पर्ने बताउनुभएको छ् ।

सडक दुर्घटना न्युनिकरण संगै वन्यजन्तुको आक्रमणलाई रोक्न समेत सडक सरसफाई कार्यक्रमले सघाउने भानु बहुमुखी क्याम्पस दोधारा चाँदनी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरत दत्त भट्टले बताउनुभएको छ् ।

हरेक साता गरिने भनिएको सडक सरसफाई कार्यक्रमले वातावरण सफा र सकड चिटिक्क देखिने, विषेशत : सडक दुर्घटना न्यु्निकरण, वन्यजन्तु आक्रमण न्युनिकरण तथा डेंगु जस्ता रोग नियन्त्रणमा केही हद सम्म सघाउ पुग्ने स्थानियबासीहरुले विश्वास लिएका छन् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज