Advertisement

प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सफथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न

महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सफत ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बुधबार निर्वाचन समिति संयोजक हरी प्रसाद जोशीको सभाध्यक्षता एवं नेकपा(एमाले)का केन्द्रय सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्ज निरु देवि पालको प्रमुख आतिथ्यतामा प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको ८औ जिल्ला अधिबेशनबाट निर्वाचित पदाधारी तथा सदस्यहरुको सफथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत राजेन्द्र धामीले सफथ खुवाएका थिए । प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष तथा प्रदेश कोषाध्यक्ष लक्ष्मण दत्त पन्तले नव निर्वाति अध्यक्ष मदन गिरीलाई पदभार हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपालका ंप्रदेश ईन्चार्ज लोकसरी कुवर, नेकपा एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढा विशिष्ठ अतिथी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका एमालेका जिल्ला ईन्चार्ज निरुदेवि पालले नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै प्रेस चौतारीमा आवद्ध पत्रकारहरुलाई पार्टीबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । प्रेस चौतारी नेपालको क्रियाकलापहरु ससक्त ढंगले निर्भाह गर्न र सक्रिय भएर लाग्न प्रदेश ईन्चार्ज लोकसरी कुवले निर्देशन र सल्लाह दिनुभयो । प्रेसचौतारी नेपालका प्रदेश अध्यक्ष नरेन्द्र सिंह कार्कीले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै उत्कृष्ट कार्य गर्न सुझाव दिनुभयो ।
प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्लाको आठौ जिल्ला अधिबेशन फागनु १३ गते सम्पन्न भएको थियो । उक्त अधिबेशनबाट अध्यक्षमा मदन गिरी, उपाध्यक्षमा भुपाल केसी, महिला उपाध्यक्षमा लक्ष्मी सेठि निर्वाचित भएका थिए । त्यसैगरी सचिवमा धन बहादुर बोहरा(डिबि), सह–सचिवमा माधव पौडेल, बिमल विश्वकर्मा र कोषाध्यक्षमा भवानी भट्ट भुवन निर्वाचित भएका थिए । त्यसैगरी सदस्यमा पवन जोशी, सुरेश भट्ट, केशव भट्ट, गणेश जोशी, सन्तोस धानुक र विरेन्द्र बाग निर्वाचित भएका थिए ।
त्यसैगरी कार्यक्रमको संञ्चालन प्रेसचौतारी नेपालका केन्द्रय सदस्य एवं जिल्ला ईन्चार्ज जि भट्टले गरेका थिए । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज