Advertisement

दमकमा पानीमा भिज्दै मोटरसाइकल रयाली, संसद पुर्नस्थापनाको माग

दमक –एमालेको जनसंगठनहरुको सहभागितामा नेकपा एमालेले आज झापाको दमकमा मोटरसाइकल रयाली आयोजना गरेको छ ।
एमाले दमक नगर कमिटीले संविधानको संरक्षण संसद पुर्नस्थापना लगायतका माग गर्दै पार्टीले आफना २३जनसंगठनहरुको सहभागिताका मोटरसाइकल रयाली आयोजना गरेको हो ।
पार्र्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा आयोजना गरिएको मोटरसाइकल रयालीमा युवा,महिला,सर्वसाधारण,पार्टी कार्यकर्ता र नेताहरु पानीमा भिज्दै सहभागी भएका हुन् । दमक ५ स्थित गोरर्खा डिपाटमेन्ट स्टोर दमकवाट शुरु भएको मोटर साइकल रयाली दमक ८को सेतुमारी हाइवे रोड हुदै पखेटे चोक, दमक २को आम्दा रोडवाट मदन डाँगी सडक,फागुनन्द चोक हुदै दमकको गणतन्त्र चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
बंगालको खाडीवाट विकसित भएको मोन्था चक्रवातको असर पछि भइरहेको वर्षाको प्रभा नगरी ठूलो संख्यामा एमाले कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तक सहभागी भएका हुन । गत भदौ२३ र २४ गतेको जेनजी आन्दोलन पछिको काम गतल वाटोमा गएको,मुलुक नै खतराको भुमरीमा परेको हुदा संसद पुर्नस्थापना गरेर मात्र मुलुकलाई उचित दिशामा ल्याउने संक्ने भनेर साँकेतिक आवाज मोटर साइकल रयाली गरेर उठाएको एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलले बताउनु भयो ।
दमकको गणतन्त्र चोकमा भएको सम्पन्न मोटर साइकल रयालीको कोणसभालाई सम्वोधन गर्दै एमाले कोशी प्रदेश कमिटी सदस्य सुशिल राईले कैदी बन्दी फरार रहेको ,देशमा शान्ति सुरक्षा नभएको, लुटीएका हतियारहरु नआइ सकेको र चुनाव हुने वातावरण भएका कारण एमालेले संसद पुर्नस्थापनाको माग उठाएको बताउनु भयो । अहिलेको शुशिला कार्की नेतृत्वको सरकारले चुनाव हुने वातावरण सिर्जना गरे एमाले चुनाववाट कदाबी नभाग्ने पनि राईले प्रष्ट पार्नु भयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज