Advertisement

आयुर्वेदिक उपचारमा आकर्षण बढ्यो

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरु आर्युेवेदिक उपचारमा आकर्षित भएका छन् । बिगत ४ बर्ष देखिे नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि यस प्रति स्थानीय आकर्षित भएका हुन् । महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा स्थानिा भएको नागरिक आरोग्य सेवा केन्द्रमा दैनिक २५ देखि ३० सम्म सेवाग्राही आउने गरेको नागरिक आरोग्य सेवा केन्द्र दोधारा चाँदनीका बैध राजु जोशीले बताए । आयुर्वेदिक औषधीले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको उहाँको भनाई रहेको छ् । आयुर्वेद औषधीले अन्य असर नगर्ने भएकाले यसमा नागरिकको आकर्षण बढ्दै गएको नागरिक आरोग्य सेवा केन्द्र दोधारा चाँदनीका बैध राजु जोशीको भनाई रहेको छ् । गत बिगतका तुलनामा बिरामीहरुको संख्याका साथै पञ्चकर्म लिनेहरुको संख्या समेत बढेर गएको बैध जोशीले बताउनुभएको छ् ।

सरकारको नीति तथा कार्यक्रम अनुसार सबै स्थानिय तहमा आयुर्वेदिक उपचारमा स्थानीयको पहुँच बढाउने उद्धेश्यले नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको बताईएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत डम्मर ध्वज अवस्थीले आर्युेवेदिक उपचारको महत्व धेरै बढेर गएको बताउनुभएको छ् । नागरिकहरुमा आर्युेवेदिक सेवाको आकर्षण बढेर गएको उहाँको भनाई रहेको छ् । नागरिक आरोग्य सेवा केन्द्र संचालनमा दोधारा चाँदनी नगरपालिका र शुदुरपश्चिम सरकारले सघाउदै आएको उहाँको भनाई रहेको छ ।

आरोग्य सेवा केन्द्र दोधारा चाँदनीमा वैध राजु जोशी, अभ्यंकर्ता महेश राज बिष्ट र लक्ष्मी कुमार ऐर कार्यरत रहेका छन् । आयुर्वेदिक उपचार तथा औषधीका लागी भारत तथा सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ् । सेवा केन्द्रमा ग्याष्ट्रिक, बाथरोग, सुगर, पायल्स लगाएतका विरामीका रोगी बढी आउने गरेका छन् ।

केन्द्रमा २३ प्रकारका औषधी, उपचारका परामर्श, योग र पञ्चकर्म सेवा अन्र्तगत पूर्व कर्म सेवा उपलब्ध गराईदै आएको सेवा केन्द्रले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

धनगढी - सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा चार दशकभन्दा बढी समयदेखि निरन्तर समर्पित हरीश प्रसा...
भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

महेन्द्रनगर — भीमदत्त अन्तर माध्यमिक विद्यालय (मावि) स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले जिते...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनक...
हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

महेन्द्रनगर - कञ्चनपुरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रतिनिधित्व गर्ने भूमि समस्या समाधान संघर्ष समितिले बस्त...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज