Advertisement

Day: ५ आश्विन २०८३, सोमबार

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ७५ मत ल्याएर अध्यक्षमा पदमा भट्ट निर्वाचित भएका हुन् ।  उनका प्रतिद्वन्दी बिष्णु कडेल ५ मतले पराजित भएका छन् । त्यस्तै संचालक समितिको सदस्यमा धिरेन्द्र चन्द, खगेन्द्र भट्ट, पुष्कर राज जोशी, रमेश थापा, पदम सीह भाट, देवराज जोशी, आनन्द राज जोशी, भवानी सीह रावल, दिपक केसी र बलराम पन्त विजयी भएका छन् । निर्वाचनमा ३५० मत खसेको थियो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज