Advertisement

Day: २७ कार्तिक २०८२, बुधबार

लालझाँडीमा निस्शुल्क पशु स्वास्थ्य शिविरको आयोजना

लालझाँडीमा निस्शुल्क पशु स्वास्थ्य शिविरको आयोजना

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर ः लालझाँडी गाउँपालिकामा २१२ पशुको निशुक्ल उपचार गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर कञ्चनपुरले मंगलबार लालझाडी गाउँपालिका वडा नम्बर १ स्थित नौरङ्गामा पशु स्वास्थ्य शिविरको आयोजना गर्दै विरामी भएका पशु, कुकुरहरुको निशुल्क उपचार गरिएको जनाएको छ । कार्यालयका प्रमुख श्याम सिंह खड्काले मंगलबार गरिएको शिविरबाट २१२ गाई, भैसी, बाख्रा, कुखुराको उपचार गरिएको बताए । यसैगरि, शिविरमा १७ कुकुरलाई रेबिज विरुद्धको सुइ पनि प्रदान गरिएको कार्यालय प्रमुख खड्काले बताए । शिविरमा पशु चिकित्सक डा.धिरज बोहरा सहितको टोलीले विरामी परेका स्थानीयका पशुहरुको उपचार गरेका थिए । स्थानीयहरुले पशु विरामी परेको लक्षण बताएपछि सोही अनुसार, औषधी समेत वितरण गरिएको भेटनरी कार्यालयले जनाएको छ । स्वास्थ्य शिविरको उद्दघाटन कार्यक्रका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशको भूमी, व्यवस्था, कृष...
झौलेक दुत्यामा मंसिर ६ गते भव्य मेला हुने

झौलेक दुत्यामा मंसिर ६ गते भव्य मेला हुने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
बैतडी - बैतडी जिल्लाको सुन्दर झौलेक मैदानमा यस वर्ष पनि मंसिर ६ गते द्धितिया अर्थात् दुत्या पर्व भव्य रूपमा मनाइने तयारी भइरहेको छ। यो पर्व परिचमी समुदायको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व मानिन्छ। स्थानीय कथनअनुसार, प्राचीन समयमा अठौती र खोपेर नामका दुई खतरनाक दानवहरू मानव समाजका लागि विनाशकारी बनेका थिए। त्यसबेला देवता र ती दानवबीचको भीषण युद्ध यही झौलेक मैदानमा भएको जनविश्वास छ। विजयको प्रतीकका रूपमा यो पर्व हरेक वर्ष यही ठाउँमा धूमधामका साथ मनाइन्छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण झौलेक क्षेत्र धार्मिक र पर्यटकीय दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त गन्तव्य मानिन्छ। हरियाली पहाड, स्वच्छ हावा र धार्मिक वातावरणका कारण यहाँ आउने पर्यटकहरू आकर्षित हुने गरेका छन्। यस ऐतिहासिक र धार्मिक स्थलको संरक्षण, सरसफाइ र प्रचार–प्रसार हाम्रो सामूहिक दायित्व हो। यस्तो सांस्कृतिक सम्पदाको जगेर्ना गर्न ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज