Advertisement

Day: ११ आश्विन २०८२, शनिबार

एमाले अध्यक्ष ओलिले बोलाए एमाले सचिवालय बैठक

एमाले अध्यक्ष ओलिले बोलाए एमाले सचिवालय बैठक

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाउनुभएको छ। बैठक ओलीको गुन्डुस्थित निवासमा बस्ने कार्यक्रम तय भएको छ। बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने जनाइएको छ। साथै बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ। बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज