Advertisement

Day: १४ श्रावण २०८१, सोमबार

दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती जोगाउन अस्थायी तटबन्ध निर्माण

दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती जोगाउन अस्थायी तटबन्ध निर्माण

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरका दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको नेपाली सिमा बस्तीलाई बाढीबाट जोगाउन दोधारा चाँदनी नगरपालिकाले अस्थायी तटबन्ध निमार्ण कार्यलाई तिब्रता दिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० को अठार नम्वर पिल्लर बस्तीलाई बाढीबाट जोगाउन दोधारा चाँदनी नगरपालिका र स्थानियहरुको सहयोग र सहकार्यमा अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको स्थानिबासीहरुले बताएका छन् । अठार नम्वर पिल्लर बस्ती दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको नेपाली सिमा बस्ती हो । जगबुडा नदीको पारिको बस्ती अठार नम्वर पिल्लर बस्तीमा अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । नगर क्षेत्रमा केही दिन अघि ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढीले बिभिन्न बस्तीहरुमा ठुलो क्षती बनाएको नगर प्...
दोधारा चाँदनीमा दलित बिद्यार्थीलाई छात्रबृति रकम बितरण, शैक्षिक क्षेत्रमा थप गुणस्तर आउने आशा

दोधारा चाँदनीमा दलित बिद्यार्थीलाई छात्रबृति रकम बितरण, शैक्षिक क्षेत्रमा थप गुणस्तर आउने आशा

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १३ जना दलित बिद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको भानु बहुमुखी क्याम्पसका १३ जना दलित बिद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दलित समन्वय समिति दोधारा चाँदनी दोधारा चाँदनीको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा भानु बहुमुखी क्याम्पसका १३ जना दलित बिद्यार्थीहरुलाई प्रत्येक बिद्यार्थी रु. १३ हजारको दरले नगद रकम बितरण गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दलित नगर समन्वय समिति गठन कार्यमा ढिलाई भएको र हाल आएर दलित नगर समन्वयले आफ्नो कार्य प्रारम्भ भएको हुदा भानु बहुमुखी क्याम्पसका छात्र तथा छात्राहरुको छनौट मापदण्डको निमार्ण गरि अनुशासित बिद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको उहाँ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज