Advertisement

कृष्णपुरले ल्यायो आगामी वर्षका लागि एक अर्ब एक करोडको बजेट

महेन्द्रनगर–कृष्णपुर नगरपालिकामा आगामी आर्थिक वर्ष ०८२/०८२का लागि एक अर्ब एक करोड बजेट आएको छ । आन्तरिक स्रोततर्फ ८ करोड, वित्तीय समानिकरण संघीयतर्फ १५ करोड १९लाख, वित्तिय समानिकरण प्रदेशतर्फ एक करोड, ४९लाख १३ हजार, राजस्व संघीयतर्फ १५ करोड ३० लाख ९३ हजार, राजस्व बाडफाँड प्रदेशतर्फ ४७ लाख, २१ हजार, सामाजिक सुरक्षातर्फ २५ करोड, सशर्त अनुदानतर्फ एक करोड ९६लाख ५५ हजार, समपुरक संघीय अनुदान ८३ लाख, समपुरक प्रदेशतर्फ २ करोड १०लाख, विशेष अनुदान संघीयतर्फ चार करोड ५५लाख र विशेष अनुदान प्रदेशतर्फ एक करोड ९६लाख ५५ हजार गरी एक अर्ब एक करोड ११ लाख ८२ हजार चार सय ५१रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

मेयर ओझाले आगामी आर्थिक वर्षमा शिक्षादेखि भौतिक पूर्वाधार र सामाजिकतर्फ नयाँ कार्यक्रम संचालन भएको बताए । उनका अनुसार पुर्वमन्त्री समेत रहेका लबरु राना थारुका नामबाट उच्च शिक्षा छात्रवृति कार्यक्रम संचालन गरिनेछ । साथै कृष्णपुर स्वास्थ्य चौकीमा सर्पदंश उपचार केन्द्र स्थापना, २ र ५ वडा मोहना चोकमा कोल्ड स्टोर स्थापना, कृष्णपुर नगर पालिकाका स्थायी बासिन्दा ओलम्पियन दिपक विष्टलाई सद्भावना दुत बनाइएको छ ।

 

७ नम्बर वडामा दक्षिण कोरिया सरकारको सहयोगमा प्रदेश स्तरको टेक्निकल इन्सिच्युट स्थापना गरिने, कृषि एम्बुलेन्सको ब्यवस्था गरिने, नगर पालिका मा ३ वटा रङ्शाला ठेक्का प्रकृया अगाडि बढाइने, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन र दिवा तथा रात्रीकालिन छात्रावासको सचालन, १५शैयाको नगर अस्पतालको ठेक्का प्रक्रिया अगाडि बढाइने, दमकल खरिद, शव बहानको व्यवस्था गरिनेछ ।

चालु शैक्षिक सत्र ०८२देखि नगरका जनप्रतिनिधी, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउने अभियान अघि सारेको कृष्णपुरले सामुदायिक विद्यालयको थप सुधारका कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज