महेन्द्रनगर – सन्त निरंकारी मण्डल नेपाल कञ्चनपुर द्धारा एकता दिवसको उपलक्षमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिबार एकता दिवसको उपलक्षमा ‘ रगत नलीमा हैन, नाडी मा बगाऊ ‘ भन्ने मूल नाराका साथ रक्त दान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम बिहान ९ बजेदेखि नेपाल रेडक्रस सोसाइटी महेन्द्रनगर शाखाको सहकार्यमा गरिएको सन्त निरंकारि मण्डल नेपालका केन्द्रीय सह सचिव नर बहादुर विकले बताउनु भयो ।
उहाँका अनुसार कार्यक्रममा ५० पोइन्ट रगत डोनेसन गर्ने लक्ष राखिएको छ ।
बाँकी भिडियोबाट :
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।