डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ डिभिजन वन अधिकृत राम बिचारी ठाकुरले घटनाको पुष्टि गरेका गरेका छन् । हात्तीको मृत्युबारे अध्ययन गर्न प्राविधिक टोली घटनास्थलमा पठाइएको अधिकृत ठाकुरले जानकारी दिनुभयो ।
गत असोजदेखि जङ्गली हात्तीको समूहले लालझाडी क्षेत्रमा मानव बस्ती, भौतिक संरचना तथा अन्नबालीमा क्षति पु¥याउँदै आएको छ । हात्तीको आक्रमणका कारण स्थानीय बासिन्दा ५ महिनायता त्रासमा रहेका बेला एक जङ्गली हात्ती मृत फेला परेपछि थप त्रासको वातावरण सिर्जना भएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।