नयाँ खबर
महेन्द्रनगर – महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न निर्वाचनमा १ सय ७५ मत ल्याएर अध्यक्षमा पदमा भट्ट निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी बिष्णु कडेल ५ मतले पराजित भएका छन् ।
त्यस्तै संचालक समितिको सदस्यमा धिरेन्द्र चन्द, खगेन्द्र भट्ट, पुष्कर राज जोशी, रमेश थापा, पदम सीह भाट, देवराज जोशी, आनन्द राज जोशी, भवानी सीह रावल, दिपक केसी र बलराम पन्त विजयी भएका छन् ।
निर्वाचनमा ३५० मत खसेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।