Advertisement

समाजसेवी बोहराद्धारा पत्रकार महासंघ अध्यक्ष धामीलाई उपचार खर्च सहयोग

महेन्द्रगनर– डडेल्धुराका समाजसेवि दिपक बोहराले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीको उपचारकोलागि आर्थिक सहयोग गरेका छन् । परशुराम नगरपालिका वडा नं. ९का समाजसेवि बोहराले प्यांक्रियाजको क्यान्सर रोगसंग लडिरहेका महासंघ अध्यक्षको उपचारका लागि चार हजार रुपया सहयोग गरेका हुन् । बोहराले महासंघ अध्यक्ष धामीको खातामा डाईरेक्ट रकम पठाएका छन् । ठूलो सहयोग गर्न नसकेता पनि क्षमताअनुसारको सहयोग गर्नुपर्छ भन्ने मानविय भावनाका साथ सहयोग गरेको रोजगारीको शिलशिलामा पोल्याण्डमा बस्दै आएका बोहराले बताए । भोलीको दिनमा जो कोहीलाई पनि समस्या पर्नसक्छ यस्तोमा सबैले आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आवश्यक हुन्छ,’ उनले भने ‘मैले ठूलो सहयोग गर्न नसकेता पनि समस्या परेको बेला सहयोग गर्नुपर्छ भन्ने भावनका साथ सहयोग सानो भए पनि सहयोग गरेको हुँ ।’
नेपाल पत्रकार महासंघका उपाध्यक्ष धर्मारोकायाले बोहरालाई सहयोगका लािग धन्यवाद दिदै महासंघ अध्यक्षको उपचारका लागि सबैमा सहयोगको अपिल गरेका छन् । पत्रकार धामीको नेपालमा उपचार सम्भव नभएपछि भारतको दिल्लिस्थीत राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरले अध्यक्ष धामीको उपचारका लागि ठुलो धनराशी खर्च लाग्ने जनाएको छ । पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव कुण्दन पाण्डेयले फराकिलो मन भएका सबैमा सहयोग गरीदिन हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज