Advertisement

युबा निर्माण ब्यबसायी बिपिन कार्की सदस्यको दौडमा

महेन्द्रनगर- आशन्न शनिबार निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुदैछ ।

संघको १५औँ कार्य समिति चयनका लागि निर्वाचन हुन लागेको छ । समितिको नेतृत्व, पदाधिकारी, सदस्यका लागि युवादेखि बरिष्ठ निर्माण व्यवसायी चुनावी मैदानमा होमिएका छन ।

यही विचमा युवा निर्माण व्यवसायी दीपिन कार्की(दीपक) पनि सदस्य पदका लागि होमिएका छन । यस अघि १४मा पनि होमिएका उनले राम्रो जनमत ल्याएपनि मेरिट लिष्टमा पर्न नसक्दा सदस्यबाट बञ्चित भए, अहिले उनी फेरी सदस्यकै दौडमा देखिएका छन ।

पहिलो पटकको असफलतालाई दोस्रो पटक सफलतामा पु¥याउने अठोटका साथ कार्की चुनावी मैदानमा होमिएका हुन । दिपिन विल्र्डस प्रालिका प्रबन्ध निर्देशक कार्कीले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीकै ०७६/०७७ सालतिर महाकाली प्रादेशिक अस्पतालको ५०सैयाको भवन महिनादिनमै निर्माण गरेर हस्तान्तरण गरेका थिए ।

एक दशकदेखि निर्माण व्यवसाय क्षेत्रमा काम गरेका उनले जिल्ला बाहिरपनि विभिन्न जिल्लाहरुमा योजना काम गरेका थिए । विभिन्न समाजिक संघ सस्थामा आबद्ध कार्की समाजसेवीपनि हुन । उनले निर्माण व्यवसायका माध्यमबाट देशको दीगो विकास सम्बृद्धि ल्याउन सकिने सकल्पका साथ कामकाज अघि बढाएका छन ।

कार्कीले आफु संघको जिम्मेबारीमा गएपछि सस्थागत विकासका योजना अघि बढाउने बताए । ‘सशक्त निर्माण संघ, सानादेखि ठुला व्यवसायिक हकहित फिल्डमा देखिएका समस्या समाधान गर्नका लागि स्वदेशमै स्थापित हुनुपर्छ, युवा राज्यकै लागि चाहिने जनशक्ति हो, हजुरले मलाई विश्वास गर्नुहुनेछ, ‘उनले भने, ‘सबै व्यवसायीहरुलाई समान व्यवहार समन्वय गरेर अघि बढ्छु । सबल निर्माण व्यवसायी संघ स्थापनाका लागि भूमिका निर्वाह गर्छु ।’ कार्कीले सबै मतदाताहरुमा सहयोगका लागि हार्दिक अपिल गरेका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज