Advertisement

स्रोत नखुलेको ७८ लाख नेपाली रुपैया सहित एक जना पक्राउ

महेन्द्रनगर–स्रोत नखुलेको ठुलो परिमाणमा नेपाली रुपयाँका नोटसहित एक जना पक्राउ परेका छन् । नेपालको कञ्चपनुर जिल्लाको गड्डाचौकी नाकासंग जोडिएको भारतिय नाका बनवासामा भारतिय सुरक्षा बल एसएसविले भारतबाट नेपालतर्फ आईरहेका भारतीय एक जनालाई ७८ लाख नेपाली रुपयाँ सहित पक्राउ गरेको हो ।
आईतबार ५७ वाहिनी सशस्त्र सिमा बल बनबसा चौकीका निमित्त बाहिनी कमाण्डर दिपक सिंह जयाडाको निर्देशनमा कडा सुरक्षाका साथ निगरानी राखिएको बनवासाको टिमलेअन्तराष्ट्रिय चेकपोष्टमा परिक्षणको क्रममा ७८ लाख नेपाली रुपयाँ सहित भारतको चम्पावत जिल्ला बनबसा मिना बवार बस्ने रजा अन्सारीका छोरा ३२ बर्षिय सलमान अन्सारीलाई पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा अन्सारीले चलाएको मारुति अर्टिगा ग्पयघत्ब्द्दण्द्दज्ञ को खानतलासि गर्दा उक्त रकम बराबरको नेपाली नोट फेला परेका छन् । भारतिय सिमा सुरक्षाबल एसएसविले सिमानाकामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिमा नाकामा कडा निगरानी राखेको छ ।

एसएसबीले सोधपुछ गर्दा सलमान अन्सारीले नेपाली ७८ लाख रुपैया कुनै व्याक्तिलाई दिन गईरहेको र कसलाई दिने र कुन प्रयाृजनको लागि,कहाँ बाट ल्याएको भन्ने अनसुन्धानमा नखुले पछि एसएसबीले सो ७८ लाख नेपाली रुपैया जफत गरेको छ । एसएसबीले घटनाको थप अनुसन्धानको लागि कस्टम विभाग बनबसा पठाएको छ ।
बनबसाका सहायक कमाडेट दिनेश यादवले यो घटना केवल सिमावर्ती क्षेत्रमा हुने अपराधिक गतिविधिको गम्भीरता मात्र नजनाउने भन्दै ,बरु सिमापारर निरन्तर रुपमा उच्च स्तरको पेशेवर दक्षता र राष्ट्रप्रतिको समर्पणको प्रमाण भएको बताए । उक्त अभियामा निरीक्षक लाचन्द, सहायक उपनिरीक्षक जयपाल, मुख्य आरक्षी सालिन तथा आरक्षी सोलंकीको भूमिका अत्यन्त प्रशंसनीय रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज