Advertisement

महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महेन्द्रनगर–भीमदत्त नगरपालिका ९ मुसेट्टीका किसन भाट महाकाली नदीमा ६ वर्षअघि पहिलो पटक ¥याप्टिंगका लागि अभ्यास गरिदाका सांची हुन् । त्यसयता महाकाली नदीमा ¥याप्टिंग सञ्चालनका विषयमा भएका सबै किसिमका गतिविधिमा संलग्न भए । अहिले तिनै भाटको अगुवाईमा महाकाली नदीमा व्यवसायीक रुपमा ¥याप्टिंग सञ्चालन भएको छ ।
निड्स नेपालले अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना अन्तरगत स्थानीय तहसंगको सहकार्यमा उक्त क्षेत्रमा ¥याप्टिंग सञ्चालनका लागि पहल गर्दै आएको थियो । महेन्द्रनगर परियोजना समापनको अवसरमा आयोजित सिकाई आदान प्रदान सम्बन्धी कार्यक्रममा धेरैले ¥याप्टिंग सञ्चालनको सुरुवाती अवस्थादेखि अहिलेसम्म पुग्दाको कथा सुनाए ।
‘अब बाटोको सुविधा भएमा ¥याप्टिंगलाई नियमित सञ्चालन गर्न सकिन्छ,’ भाटले भने, ‘यसका लागि स्थानीय तहले सहयोग गर्नुपर्छ, हामीले मुसेट्टीमा होमस्टे पनि निर्माण गरिरहेका छौं ।’ उनले नियमित रुपमा ¥याप्टिंग सञ्चालनका लागि पर्यटकहरु सहजै आउजाउ गर्न सकिने बाटो निर्माण गरिनुपर्ने बताए ।

भीमदत्त नगरपालिका ११ की जानकी पुन मगरले परियोजनाबाटै आफु सक्षम उद्यमी बनेको बताइन् । उनले अहिले भाईरल रोडमा ठेला सञ्चालन गरेकी छिन् । ठेलामा मम, चाउमिन लगायतका खानेकुराहरु बिक्री गर्छिन् । त्यसबाट मासिक ३०÷४० हजार आम्दानी गरिरहेकी छिन् । उनी यो पेशबाट अलिहे निकै खुशी छिन् ।
भीमदत्त नगरपालिका १३ लक्ष्मी साउदले परियोजनाबाट समुह गठन भएपछि सामाजिक गतिविधिमा सक्रिय भएको बताइन् । ‘हामीले गाउ“मा भएको छाउपडी गोठ समेत भत्कायौं, आप्mना घर परिवारलाई पनि सम्झायौं,’ साउ“दले भनिन्, ‘अहिले अवस्था निकै फेरिएको छ ।’
निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले परियोजनाबाट महाकाली नदी किनारका वासिन्दाको आयआर्जनसंगै सशक्तिकरणमा सहयोग पुगेको बताए । उनका अनुसार भीमदत्त नगरपालिका र दोधारा चा“दनी नगरपालिकामा गठन भएका महिला सशक्तिकरण केन्द्रहरुमा आवद्ध मएका महिलाहरु आप्mना र गाउ“ समाजका समस्याहरु उठान गर्न सक्ने र त्यसका लागि पैरवी गर्न सक्ने भएको बतँए ।
‘महिलाहरुको सशक्तिकरण भएको छ, उनीहरु आफै समस्या समाधान गर्न सक्ने भएका छन्,’ उनले भने, ‘कतिपय विभिन्न व्यवसायमा लागेर आम्दानी पनि गरिरहेका छन् ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज