Advertisement

बैतडीबाट पहिलो दिनको एसईई परीक्षामा ८६ प्रतिशत विद्यार्थी सहभागि भए

किरन चन्द,

बैतडी–आज बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा(एईई) सुरु भएको छ । बैतडी जिल्लाबाट ८६ प्रतिशत विदार्थीले आज भएको एसईई परीक्षामा उपस्थीत अर्थात सहभागि भएका छन् । ५ हजार ३ सय ६२ जना विद्यार्थीले एसईईको परीक्षा फरम भरेको भएता पनि आज भएको पहिलो दिनको परीक्षामा ४ हजार ६ सय ४४ जना विद्यार्थीमात्रै सहभागि भएका हुन् । पहिलो दिनको परीक्षमा ७ सय १८ जना परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिनुभयो । उनका अनुसार १३ दशमलव ६१ प्रतिशत अनुपस्थित भएका हुन् ।
साधारण तर्फ ४ हजार ९१ जनाले फरम भरेकोमा एक हजार ९ सय ५४ जना छात्र र २ हजार ६६ जना छात्रा गरी ४ हजार २० जना मात्रै परीक्षामा सहभागि भएका छन भने २० छात्र ५१ छात्रा गरी ७१ जना विद्यार्थी अनुपस्थीत भएको सूचना अधिकारी शर्माले बताउनुभयो ।
त्यसैगरी ग्रेडबृद्धिका लागि १ हजार ५५ जनाले फरम भरेको भएता पनि परीक्षामा छात्र १ सय ५९ जना छात्र र २ सय ५० जना छात्रा गरी ४ सय ९ जना मात्रै उपस्थीत भएका छन् भने ३ सय १० जना छात्र र ३ सय ३६ जना गरी ६ सय ४६ जना विद्यार्थी अनुपस्थीत भएका छन् ।
त्यसैगरी प्राविधिक तर्फ २ सय १६ जनाले फरम भरेकोमा एक जना छात्रा मात्रै अनुपस्थीत भएका छन् । बाकि ९३ जना छात्रा परीक्षामा सहभागि भएका छन् ।
साधारणतर्फ ४ हजार ९१ जना र ग्रेड बृद्धिका लागि १ हजार ५५ जनाले फरम भरेका थिए ।
जिल्लाको कृष्ण मावि पाटनमा राखिएको परीक्षा केन्द्रमा नियमित तर्फ एक ९७ जना परीक्षार्थी भएता पनि १ जना विद्यार्थी अनुपस्थित भएको परीक्षा केन्द्रका केन्द्राध्यक्ष विरेन्द्र सिंह केसीले बताउनुभयो ।


उहाँका अनुसार ग्रेडबृद्धिका लागि ११ जना भएकोमा १० जना विद्यार्थी मात्रै परीक्षामा सहभागि भएका हुन् । कुल २०७ विद्यार्थीले परीक्षा दिने भनिएता पनि २०५ जना विद्यार्थीले मात्रै परीक्षा दिएका छन् । २ जना अनुपस्थित रहेको परीक्षा केन्द्रका केन्द्राध्यक्ष केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज