Advertisement

दोधारा चाँदनीमा एमाले प्रवेश गर्ने जेनजी युवाको लर्को

महेन्द्रनगर – अहिले नेपाली राजनीती एकाएक प्रतिनिधि सभा सदस्यको निर्वाचन तिर धकेलिएको मात्रै छैन् चुनावि सर्गर्मि समेत बढिसकेको छ । यसैक्रममा कञ्चनपुर जिल्लामा पनि उमेदवारहरु मतदाताको मनजित्न आम जनताका घरदैलोमा पुगिरहेका छन् । जिल्लाको तिन वटै निर्वाचन क्षेत्रमा सबै राजनितिक दहहरुका उमेदवारहरुले मतदाताहरुलाई फकाउन लागि परेका छन् । यो निर्वाचन क्षेत्रमा सबैभन्दा बलिया देखिएका नेकपा एमालेका उमेदवार डा दिपक प्रकाश भट्ट अन्य पार्टीका कार्यकर्ताहरुको आकर्षणको केन्द्र बनिरहेका छन् । डा भट्ट जहाँ जान्छन त्यही एमाले प्रवेश गर्ने भन्दै जेनजी युवाहरुको लर्को छ । एमाले कञ्चनपुरले अहिले वडा वडाहरुमा चुनावका लागि सम्पर्क कार्यालय स्थापना गरीरहेको छ ।

शनिबार दोधारा चादनी नगरपालिका वडा नं. ४ मा राष्ट्रिय राजनीतिमा स्थायित्व, स्पष्ट दृष्टिकोण र जिम्मेवार नेतृत्व भएको पार्टी भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी आवद्ध जेनजी युवा एमाले प्रवेश गरेका छन् ।
एमाले दोधारा चाँदनी नगर कमिटीका अनुसार विकास थापा, शिव खड्का, राम थापा, नवराज रावत, सोनु भाट, रमेश साही, अनुप पुन मगर, अंशु मगर, दीपक भाट, दिनेश भाट, समीर खड्का, आदर्श भण्डारी, आर्यन थापा, विवेक ओली, नितेश गुरुङ, दिपु भाट, किसन चन्द, नैनसिंह बोहरा, शिवम थापा, कबिर ठाकुरी, अरुण ठकुरी, सन्दीप बुढा लगायत जेनजी युवाहरुले पार्टी प्रवेश गरेका छन् ।

डा. भट्टले उनीहरुलाई टिका लगाएर पार्टीमा प्रवेश गराउदै लोकतन्त्र, सुशासन र समृद्ध नेपाल निर्माणका लागि युवाहरुको महत्वपूर्ण योगदान हुने भन्दै युवाहरुका माग, आवश्यकतालाई प्राथमिकतामा राख्ने बताए । युवाहरू नै परिवर्तनका संवाहक भएको उल्लेख गर्दै देश निर्माणको अभियानमा एमालेप्रति युवाको आकर्षण बढ्नु देशका लागि सकारात्मक संकेत भएको उनले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

धनगढी - सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा चार दशकभन्दा बढी समयदेखि निरन्तर समर्पित हरीश प्रसा...
भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

महेन्द्रनगर — भीमदत्त अन्तर माध्यमिक विद्यालय (मावि) स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले जिते...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनक...
हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

महेन्द्रनगर - कञ्चनपुरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रतिनिधित्व गर्ने भूमि समस्या समाधान संघर्ष समितिले बस्त...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज