Advertisement

डडेल्धुराको त्रिबेणि बहुमुखी क्याम्पसको स्वबियु निर्वाचनमा नेबिसंघ प्यानलसहित बिजयी

महेन्द्रनगर – डडेल्धुराको त्रिबेणि बहुमुखी क्याम्पसको चैत २७ गते सम्पन्न स्वबियु निर्वाचनमा नेपाली काङ्ग्रेस निकट नेपाल बिद्यार्थी संघ(नेविसंघ)को प्यानलसहित बिजयी भएको छ । एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को सयुक्त प्यानललाई पराजीत गर्दै काङ्ग्रेस निकट नेवि संघको प्यानल बिजयी भएको हो ।
त्रिबेणि बहुमुखी क्याम्पस जोगबुडाको स्वबियु सभापतिमा प्रकाश अवस्थी, सचिवमा भुवन बोेहरा, कोषाध्यक्षमा बिन्द्रा धामी, सदस्यहरुमा नेपाल बिद्यार्थी संघबाट केशब बोहरा, निर्मला धामी, सरस्वती सुनार, अस्मिता खड्का, उषा पाण्डेय(उर्मिला) र निराजन बोहरा निर्वाचित भएका हुन ।

जम्मा ३ सय ११ मतदाता अर्थात बिद्यार्थी रहेको त्रिबेणि बहुमुखी क्याम्पस जोगबुडामा जम्मा ३ सय १ मत खसेको निर्वाचन अधिकृत तेज बहादुर साउदले जानकारी दिए । उहाका अनुसार चैत २७ गते बिहान ठिक १० वजे वाट सुरु भएको मतदान ४ बजे साझ सम्पन्न भएको थियो । साझ ६ बजेबाट सुरु भएको मतगणना राती १० वजे सौहार्सद र शान्त बाताबरणमा सम्पन्न भएको थियो ।

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{},”is_sticker”:false,”edited_since_last_sticker_save”:false,”containsFTESticker”:false}

एमाले र माओवादी केन्द्र निकट बिद्यार्थी संगठनको गठबन्धन बाट अखिल सयुक्त प्यानलका अध्यक्ष पदका उमेदवार भोज लुहार ३६ मतले पराजित भएका थिए । प्रकाश अवस्थीले जम्मा खसेको ३ सय १ मत मध्ये अवस्थीले १ सय ६८ मत पाए भने उहाँका निकटतम प्रतिद्वन्दि सयुक्त प्यानलका भोज लुहारले १ सय ३२ मत प्राप्त गरे । सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार स्वबियु सचिव पदमा भुवन बोहराले १७२ मत पाउँद, उहाँका निकटतम प्रतिस्पर्दि तिर्थराज खातीले १२३ मत पाएका छन । कोषाध्यक्ष पदमा नेपाल बिद्यार्थी संघकै बिन्द्रा धामी बिजयी भएकी छन । उहाको निकटतम प्रतिस्पर्दि अखिल सयुक्तकी रमिता जोशी लाई पराजित गरि धामी कोषाध्यक्षमा बिजयी भएकी छन । बिन्द्रा धामिले १६९ मत पाउदा रमिता जोशीले १२८ मत प्राप्त गरेकी छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज