Advertisement

गिरीको नेतृत्वमा प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको नयाँ कार्यसमिति चयन

महेन्द्रनगर – मदन गिरीको नेतृत्वमा प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको नयाँ कार्यसमिति चयन भएको छ । ८औ जिल्ला अधिबेशनको बन्दशत्रबाट गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उक्त कार्यसमिति उपाध्यक्षमा भुपाल केसी, महिला उपाध्यक्षमा लक्ष्मी सेठी चयन भएका छन् । त्यसैगरी सचिवमा धन बहादुर बोहरा (डिबी), सहसचिवमा माधव पौडेल, समावेशी सहसचिवमा बिमल विश्वकर्मा र कोषाध्यक्षमा भवानी दत्त भट्ट (भुवन) सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक राजेन्द्र सिंह धामीले जानकारी दिनु भएको छ । उहाँका अनुसार सदस्यहरूमा पवन जोशी, सुरेश भट्ट, केशव भट्ट, गणेश दत्त जोशी, बिरेन्द्र बाग र सन्तोष धानुक चयन हुनु भएको छ ।

त्यसैगरी प्रदेश प्रतिनिधिमा लक्ष्मणदत्त पन्त, धन बहादुर बिक र यमकला पाण्डेय तथा केन्द्रीय प्रतिनिधिमा राजेन्द्र बिष्ट, सुरेश धामी, र महेश्वरी जोशी ९माया० निर्विरोध चयन हनु भएको छ । नवनिर्वाचित अध्यक्ष मदन गिरीले प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित र जिल्लाको सञ्चार क्षेत्रको सशक्तिकरणका लागि आफू प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज