Advertisement

गन्धनाला पानी निकास गर्न कलभर्ट नहुँदा बर्सेनि नयाँ गाउँ डुबानमा

महेन्द्रनगर – गन्ध नालाको पानी अवरोध हुँदा बेदकोट नगरपालिका १० सिसैया नयाँ गाउँ डुबानमा परेको छ ।
बेदकोट न. पा. १० सिसैया नयाँगाउ नहर सडक खण्ड अन्तर्गत SI 7/1 र SI 7/2 टर्सरीको बिच भाग बाट चतहरी जोड्ने सडक रहेको छ । ति दुवै टर्सरी तथा सडकको मुनि गन्धनालाको पानी निकासको लागि होम पाइप राखिएको छ ।

बर्सादमा सिसैया बजारस्थित पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रबाट बग्ने पानी सोही नालाबाट निकास हुन्छ ।
होमपाइपको ठाउँमा  R.C.C. कलभर्ट निर्माण भए डुबानको समस्या समाधान हुने भएपनि त्यसतर्फ सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयले भनाइ छ । R.C.C. कलभर्ट निर्माण गरिदिन स्थानीयले वडा कार्यालय, बेदकोट नगरपालिका, महाकाली सिँचाइ व्यवस्थापन, महाकाली सिँचाइ डिभिजन कार्यालय, महाकाली सिँचाइ आयोजना ब्लक डी लालपुर लगायत निकायमा पटक पटक गुहार गर्दा पनि उनीहरूले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

यद्दपी आरसीसी कलभर्ट निर्माण गर्न अनुमानित १० लाख लगानी लाग्छ । यो रकम वडा अर्थात् नगरपालिकाले पनि व्यवस्थापन गर्न सक्छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
गन्धनाला पानी निकास गर्न कलभर्ट नहुँदा बर्सेनि नयाँ गाउँ डुबानमा

गन्धनाला पानी निकास गर्न कलभर्ट नहुँदा बर्सेनि नयाँ गाउँ डुबानमा

महेन्द्रनगर - गन्ध नालाको पानी अवरोध हुँदा बेदकोट नगरपालिका १० सिसैया नयाँ गाउँ डुबानमा परेको छ । बेदकोट न. पा. १० सिसैया नयाँगाउ...
महेन्द्रनगरमा शनिबार सहकारी सम्मेलन

महेन्द्रनगरमा शनिबार सहकारी सम्मेलन

महेन्द्रनगर – महेन्द्रनगरमा सहकारी सम्मेलन आयोजना गरीएको छ । अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा पश्चिम पाटीको आयोजनामा महेन्द्रनगर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज